प्रवास

युएइमा बसोबासरत नेपालीहरुका लागि आयो यस्तो जरुरी सूचना : यी कुरा गरेमा देश निकाला, जन्म कैद तथा नगद जरिवाना

युएइ – बैदेशिक रोजगारीको सिलसिलामा युएइमा बसोबास गर्ने नेपालीहरुको लागि आज नेपाली राजदूतावास युएइले एक सूचना जारी गर्दै सामाजिक संजालमा सचेत रहन अनुरोध गर्दै जानकारी गराएको छ । सूचनामा भनिएको

भारत हुँदै युएई पुगेका ३५ जना नेपाली महिलालाई विमानस्थलबाटै स्वदेस फिर्ता

काठमाडौँ, भारत हुँदै युनाइटेड अरब इमिरेट्स (युएई)को दुबई पुगेका ३५ जना नेपाली महिलालाई त्यहाँको विमानस्थलले फिर्ता गरेको छ । फिर्ता गरिएकामध्ये १२ जना भारत हुँदै फिर्ता आएकोमा एअर इन्डियाको दिल्ली

नेपाली महिलालाई अरबमा यसरी सिलिङमा उल्टो झुन्ड्याएर यातना दिंदै गरेको यो दर्दनाक भिडियो हेर्नुहोस्

घरेलुकामदार नेपाली महिलालाई अरबमा सिलिङमा उल्टो झुन्ड्याएर यातना दिंदै गरेको भिडियो सार्वजनिक भन्दै अहिले सामाजिक संजालमा भाइरल भएको छ, सत्य के होला ? हेरेपछि आफै छुट्याउनु होला – हेर्नुहोस् भिडियो…

अन्ततः अमेरिकाले पनि पहिलो नेपाली पुस्तकालय पायो

नेपाली भाषी भूटानी युवा समाजसेवी, पत्रकार, तथा साहित्यकार राकेश काफ्लेको अभियानलार्इ पूर्णता दिदै भूटानी ढुकढुकी पुस्तकालय अमेरिकाको आइअोवा राज्यको सुन्दरनगरी डिमोएनमा स्थलगत र अन्लाइनमा गरी हजाराैंको संख्यामा उपस्थित रहेका नेपाली

यूएईको म्यानपावरले यी ६ नेपाली महिला कामदारलाई बिक्रिमा राख्यो (भिडियो)

युएईको म्यानपावर कम्पनीले छ जना नेपाली महिला कामदारलाई बिक्रीका राखेको छ । अद शाहीन म्यानपावर रिक्रुटम्यान्ट कम्पनीले ती ६ जना महिला कामदारलाई विक्रीका लागि राखेको हो । थप जानकारी भिडियो

लाखौ ऋण गरेर मलेसिया पुगेका तेह्रथुमका हेम मलेसियन प्रहरीको कब्जामा

धनकुटा खबर/ तेह्रथुम, २४ चैत । साहुबाट ऋण गरेर मलेसिया पुगेका तेह्रथुमका हेम प्रसाद लिम्बु ( पाक्साँवा) मलेसिया प्रहरीको कब्जामा ११ दिन बिती सक्दा पनि उनको अबश्थाको बारे सार्बजानिक नहुँदा परिवार

इलामकी कविता विगत छ महिनादेखि थाइल्यान्डको बैङ्कक जेलमा

इलाम । इलाम बरबोटे–७ की कविता आचार्य विगत छ महिनादेखि थाइल्यान्डको बैङ्कक जेलमा छिन् । आचार्यसँगै लाहाचोक–३ कास्कीका दीपक अधिकारी पनि अहिले बैङ्कक जेलमै छन् । क्यानाडाको नक्कली भिसा भएको

अमेरिकामा मन्दिर निर्माण गर्न नेपालीद्वारा छ लाख डलरमा जग्गा खरिद

वासिङ्टन डिसी, १४ चैत । नेपालीको बाहुल्यता भएको मेरिल्यान्ड राज्यमा नेपाली संस्कृति झल्कने हिन्दू बौद्ध मन्दिर निर्माणका लागि छ लाख ८० डलरमा जग्गा तथा भवन खरिद गरिएका छन् । बैंकको

प्रतिफल दिने आयोजनामा लगानी गर्न ऊर्जा मन्त्रीको आग्रह

काठमाडौँ, ६ चैत । ऊर्जा मन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिफल दिने गरी सरकारले जलविद्युत् आयोजना निर्माणको प्रक्रिया सुरु गरेको बताउनुभएको छ । दक्षिण कोरियामा आज नेपाली समुदायसँग

नेपाली मूलकी महिलाको दिल्लीमा सामूहिक बलात्कार

काठमाडौं, चैत १ । दिल्लीमा नेपाली मुलकी महिलाको सामूहिक बलात्कार नयाँ दिल्लीको पाण्डव नगर इलाकामा एक नेपाली महिलामाथि सामुहिक बलात्कार भएको छ। ३० वर्षीया नेपाली महिलामाथि पाँच जनाले सामुहिक बलात्कार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।