धनकुटा । दोहोरो नागरिकता तथा दुवै नागरिकताका आधारमा राहदानी लिएको आरोपमा धनकुटामा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार महालक्ष्मी नगरपालिका–४ (साविक मूर्तीढुंगा–८) का ४३ वर्षीय दोर्णराज
धनकुटा । जिल्लाको धनकुटा नगरपालिका १ हिले स्थित बुद्द चोकबाट खैरो हिरोइन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी हिलेबाट खटिएको टोलीले गत असार १७ गते चेकजाँचका क्रममा
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चौकमा प्रहरीले ३७ किलो ६१० ग्राम गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। गत असार १७ गते दिनको करिब ३ बजे इलाका प्रहरी कार्यालय भेडेटारको
हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. १० भुल्के धारापानीमा प्रथम टोलस्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता असार १६ र १७ गते सञ्चालन
धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाख्रीबास नगर समितिले जेनजी आन्दोलनका शहिद पाख्रीबास नगरपालिका–१० चुंगवाङ फलामेटोल निवासी छत्रमान कुथुमी (पारुहाङ) राईको स्थायी सम्मान तथा उनका परिवारको आधारभूत आवश्यकता सुनिश्चित गर्न
धनकुटा । ‘धनकुटाको पत्रकारिताको विकासमा स्थानीय तहको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम धनकुटामा सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ धनकुटाको आयोजनामा सम्पन्न कार्यक्रममा धनकुटा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूको
धनकुटा,१६ असार । धनकुटामा प्रतिबन्धित लागूऔषध सहित दुई युवक पक्राउ परेका छन्। सहिदभूमि गाउँपालिका–७ साप्टिङटारस्थित प्रहरी चौकी आँखिसल्लाबाट खटिएको चेकिङ टोलीले दुई जनालाई लागूऔषध सहिक पक्राउ गरेको हो। मंगलबार राति
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा एक बेवारिसे पुरुषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार असार १४ गते साँझ करिब ७ः३० बजे पाख्रीबास नगरपालिका–८ सुनवालुवा स्थित सोनवर्षा जंगलमा
धनकुटा । समाचार प्रकाशन गरेको विषयलाई लिएर पत्रकारलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका पर्शुराम कार्की ६० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। धनकुटाको महालक्ष्मी नगरपालिका–७ आन्द्रुङ निवासी कार्कीलाई
धनकुटा, असार १५ । जिल्ला प्रशासन कार्यालय धनकुटाले आगामी असार १६ र १७ गते मनसुनी गतिविधि तीव्र हुने सम्भावना रहेकाले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम