धनकुटा सेरोफेरो

जिल्ला प्रहरी कार्यालय धनकुटाद्वारा आर्थिक वर्ष २०८१/०८२ र २०८२/०८३ (असार १५ सम्म) को लागुऔषध नियन्त्रण विवरण सार्वजनिक

धनकुटा, असार १५ । जिल्ला प्रहरी कार्यालय धनकुटाले आर्थिक वर्ष २०८१/०८२ र चालु आर्थिक वर्ष २०८२/०८३ (असार १५ सम्म) को लागुऔषध नियन्त्रणसम्बन्धी विवरण सार्वजनिक गरेको छ। प्रहरीका अनुसार आर्थिक वर्ष

धनकुटामा २० किलो गाँजा सहित युवक पक्राउ

धनकुटा, असार १५ । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–७ लुम्फाजुङस्थित सडकखण्डमा २० किलो प्रतिबन्धित लागू औषध (गाँजा) सहित एक युवक पक्राउ परेका छन्। आज बिहान करिब ०५:०० बजे प्रहरी चौकी डाँडाबजारबाट

धनकुटाको पाख्रीबासमा गरियो नौमती बाजा ‘बेठी’सहितको रोपाइँ(फोटो फिचर)

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–४ स्थित निरौला घुम्तीमा पराम्परागत ‘बेठी’सहितको ठूलो रोपाइँ गरिएको छ। स्थानीय कृषक दुर्गबहादुर निरौलाको खेतमा नौमती बाजागाजा सहित सामूहिक रूपमा रोपाइँ गर्दै असार १५ अर्थात् राष्ट्रिय

धनकुटामा सावित्री अधिकारीको कविता कृति ‘खरको कलम, माटाको कापी’ विमोचित

धनकुटा । धनकुटामा साहित्यकार सावित्री अधिकारीद्वारा लेखिएको कविता कृति ‘खरको कलम, माटाको कापी’ को विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार कुन्ता शर्मा रहनुभएको थियो।

धनकुटाबाट ७ सय ७५ किलो गाँजा सहित मिनी ट्रक चालक पक्राउ

धनकुटा,१५ असार । धनकुटामा प्रहरीले ७७५ किलोग्राम गाँजासहित एक मिनी ट्रक चालकलाई पक्राउ गरेको छ। जिल्लाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेस्थित कोशी लोकमार्गमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको को १ ख ४६३५ नम्बरको

धनकुटामा वेवारिसे अवस्थामा फेला परेका बालकलाई लगाइयो अभिभावकको जिम्मा

धनकुटा । धनकुटाको धनकुटा नगरपालिका–७ क्षेत्रबाट फेला परेका बालकलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको थियो। पछि बालकको पहिचान खुलेपछि निजका बुवा, धनकुटा नगरपालिका–०७ बस्ने ४३ वर्षीय भयंकर थापालाई बालक जिम्मा

धनकुटामा बेवारिसे अवस्थामा बालक फेला, आफन्तलाई सम्पर्क गर्न प्रहरीको आग्रह

धनकुटा,१४ असार । धनकुटा नगरपालिका–७ स्थित विचबजार क्षेत्रमा एक बालक फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आइतबार (आज) दिउँसो करिब २ बजे विचबजार क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएका अन्दाजी

धनकुटामा प्रतिबन्धित औषधि सहित पाँच जना पक्राउ

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–३ मन्दिर क्षेत्रबाट प्रतिबन्धित औषधिसहित पाँच जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय छिन्ताङ र अस्थायी प्रहरी चौकी बेलहारा, धनकुटाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका

धनकुटाको महालक्ष्मीमा अरुणबाट पानी लिफ्टिङका लागि ११ केभी लाइन सञ्चालन गरिँदै

धनकुटा, असार १४ । महालक्ष्मी नगरपालिका–४ स्थित बृहत खानेपानी योजनाअन्तर्गत अरुण नदीबाट पानी लिफ्टिङ गर्न जडान गरिएको ११ केभी विद्युत लाइन आज बिहान १० बजेदेखि सञ्चालनमा ल्याइने भएको छ। नेपाल

धनकुटामा एमालेको युवा, महिला र विद्यार्थी लक्षित प्रशिक्षण कार्यक्रम असार १५ मा हुने

धनकुटा, असार १२ । नेकपा एमाले धनकुटा जिल्ला समितिले आगामी असार १५ गते युवा, महिला तथा विद्यार्थी लक्षित प्रशिक्षणमूलक कार्यक्रम आयोजना गर्ने भएको छ। जिल्ला पार्टी कार्यालय धनकुटामा हुने कार्यक्रममा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।