धनकुटा सेरोफेरो

धनकुटामा लागुऔषध नियन्त्रण सप्ताह अन्तर्गत प्रभातफेरी र प्रतिबद्धता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न(फोटो फिचर)

धनकुटा, असार १२ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा सञ्चालन भइरहेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज धनकुटामा प्रभातफेरी तथा प्रतिबद्धता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ। जिल्ला

धनकुटामा हराएको मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाइयो

धनकुटा, असार ११ । धनकुटा प्रहरीले हराएको मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार धनकुटा नगरपालिका–१० डुम्रेसान्ने निवासी बालकृष्ण सुवेदीको रेड्मी 15C कम्पनीको मोबाइल २०८३

धनकुटाकी प्रमुख जिल्ला अधिकारी शर्माले गरिन् जिल्ला प्रहरी कार्यालय धनकुटाको अनुगमन तथा निरीक्षण

धनकुटा, असार ११ । जिल्ला प्रशासन कार्यालय धनकुटाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्ला प्रहरी कार्यालय धनकुटाको अनुगमन तथा निरीक्षण गरेकी छन्। निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी शर्माले प्रशासनिक भवन,

धनकुटामा लागुऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

धनकुटा, १० असार । “लागु औषध चुनौती चिनौंः सामाजिक समाधानको बाटो खोजौं” भन्ने नारासहित लागुऔषध नियन्त्रणसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम धनकुटामा सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा र जिल्ला प्रहरी

श्रम संस्कृति पार्टी पाख्रीबास २ नं वडा तदर्थ समिति गठन,अध्यक्षमा गजेन्द्र तामांग

धनकुटा, १० असार । धनकुटाको पाख्रीबास नगरपालिका–२ मा श्रम संस्कृति पार्टीको वडा तदर्थ समिति गठन गरिएको छ। गजेन्द्र तामाङको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति गठन गरिएको हो। समितिको उपाध्यक्षमा गोपाल

महालक्ष्मी नगरपालिका धनकुटाको १७ औं नगर अधिवेशन सुरु

धनकुटा(जितपुर)असार १० । महालक्ष्मी नगरपालिका धनकुटाको १७ औ नगर अधिवेशन शुरु भएको छ । नगरका मेयर ध्रुब रायाको अध्यक्षतामा अधिबेशन सौहार्दपुर्ण वातावरणमा सुरु भईरहेको छ । सभालाई नगरका उपप्रमुख मन्जुकुमारी

धनकुटाको पाख्रिबासमा लागु औषध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

धनकुटा । लागु औषध दुरुपयोग तथा ओसार–प्रसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा धनकुटामा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। ‘लागु औषधको चुनौती चिनौँ : सामाजिक समाधानको बाटो खोजौँ’ भन्ने मूल नाराका साथ

धनकुटाको सहिदभूमि सहिद पार्क क्षेत्रमा ट्राफिक नियम उल्लंघन गर्ने ६ मोटरसाइकल चालक कारबाहीमा

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–३ स्थित सहिद पार्क क्षेत्रमा ट्राफिक नियम उल्लंघन गरी लापरवाहीपूर्वक मोटरसाइकल चलाउने ६ जना चालकलाई कारबाही गरिएको छ। गत असार ८ गते पाथीभरा अनलाइन टिभी मा

धनकुटामा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

धनकुटा । लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा धनकुटामा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। ‘लागुऔषधको चुनौती चिनौँ : सामाजिक समाधानको बाटो खोजौँ’ भन्ने मूल नारासहित

धनकुटाको लेगुवामा विद्युत् सर्ट भई आगलागी, ४ लाख २२ हजार बराबरको क्षति

धनकुटा,८ असार । धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवास्थित शिवरात्री टोलमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब ४ लाख २२ हजार रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आइतबार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।