धनकुटा सेरोफेरो

धनकुटामा १८ औँ शहीद भीमनारायण गोल्डकप जेठ १० देखि

धनकुटा । शहीद भीमनारायण गोल्डकप को १८ औँ संस्करण यही जेठ १० देखि १६ गतेसम्म धनकुटा–५ स्थित तल्लो टुँडिखेल खेलमैदानमा सञ्चालन हुने भएको छ । आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठान

धनकुटाको चौबिसे राजारानीमा सम्पन्न रारा गोल्ड कप प्रतियोगिताले गर्यो ५ लाखभन्दा बढी नाफा

धनकुटा,७ जेठ । धनकुटाको चौबिसे गाउँपालिकाको राजारानीमा सम्पन्न १३औँ रारा गोल्ड कप फुटबल प्रतियोगिता–२०८३ बाट आयोजकले ५ लाख ३५ हजार ५ सय ५६ रुपैयाँ नाफा गरेको जनाएको छ । रारा

रास्वपा पाख्रीबास ३ को प्रथम वडा अधिबेशन सम्पन्न,सभापतिमा राई

धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) पाख्रीबास नगरपालिका–३ को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले शरण कुमार राईको सभापतित्वमा ९ सदस्यीय वडा समिति सर्वसम्मत रूपमा चयन गरेको जनाएको छ। नवगठित

धनकुटाको चौबिसेमा नयाँ बजेट निर्माणका लागि सुझाव संकलन

नारायण कुमार राई,धनकुटा । चौबिसे गाउँपालिकाले आफ्नो आगामी आर्थिक बर्ष २०८३/०८४ को नीति कार्यक्रम निर्माण तथा नयाँ बजेट तर्जुमाका लागि प्रारम्भिक सुझाव संकलन गरेको छ । पालिकाले जेठ ४,५ र

धनकुटाको भेडेटारमा दयाहाङ राई र सुदन किरातीको उपस्थितिमा भव्य रुपमा यसरी सम्पन्न गरियो उभौली साकेला(फोटो फिचर)

हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ भेडेटारमा किरात राई यायोक्खा धनकुटाद्वारा आयोजित किराती समुदायको महान चाड उभौली साकेला सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

अपडेट : धनकुटामा टाटा विंगर दुर्घटना हुँदा एक महिलाको मृत्यु,दुई घाइते

धनकुटा ,४ जेठ । धनकुटामा टाटा विंगर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। धनकुटाको चौबिसे गाउँपालिका–४ विजिटारस्थित निर्माणाधीन तमोर करिडोर सडकखण्डमा सोमबार बिहान करिब ९ः३० बजे इटहरीबाट पाँचथरतर्फ जाँदै

धनकुटाको नावाखोला क्षेत्रमा यात्रुवाहक मिनी बस दुर्घटना हुँदा तीन जना गम्भीर घाइते

धनकुटा । तमोर कोरिडोर सडकअन्तर्गत धनकुटाको नावाखोला क्षेत्रमा यात्रुवाहक मिनी बस दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन्। धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापाका अनुसार घटनास्थलमा प्रहरी निरीक्षकको कमाण्डमा उद्धार

धनकुटामा अनुगमन समितिद्वारा विभिन्न स्थानमा सञ्चालन भइरहेका ढुङ्गाखानी तथा नदीजन्य पदार्थ उत्खनन क्षेत्रको अनुगमन

धनकुटा । नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले विभिन्न स्थानमा सञ्चालन भइरहेका ढुङ्गाखानी तथा नदीजन्य पदार्थ उत्खनन क्षेत्रको अनुगमन गरेको छ । समितिका पदाधिकारीहरूले शहिदभूमि गाउँपालिका–७ मा रहेको ढुङ्गाखानी

धनकुटामा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

धनकुटा । सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जेठ १ गते जिल्ला प्रहरी कार्यालय धनकुटाको सभाहलमा आयोजित उक्त कार्यक्रम धनकुटा नगरपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय

भोलि शनिबार धनकुटाका विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध हुने

धनकुटा,१ जेठ । नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले भोलि जेठ २ गते शनिबार बिहान ७ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । ११ केभी त्रिवेणी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।