धनकुटा सेरोफेरो

सहिद भीमनारायण गोल्ड कप : आयोजक टीम सेमिफाइनलमा

धनकुटा । सहिद भीमनारायण स्मृति प्रतिष्ठान ले पाहुना टोलीलाई पराजित गर्दै धनकुटामा जारी १८औँ सहिद भीमनारायण स्मृति एक्स्ट्रिम एनर्जी ड्रिंक गोल्ड कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । धनकुटाको तल्लो

सहिद भीमनारायण गोल्डकप : बिर्तामोड युनाइटेड सेमिफाइनलमा

धनकुटा । धनकुटामा जारी १८ औँ संस्करण सहिद भीमनारायण एक्स्ट्रिम एनर्जी ड्रिंक गोल्डकप फुटबल प्रतियोगितामा झापाको बिर्तामोड युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । तल्लो टुँडिखेलमा हिजो सम्पन्न क्वार्टरफाइनल खेलमा

धनकुटामा १८ औँ सहिद भीमनारायण गोल्डकप सुरु, उद्घाटन खेलमा सहलेसको जित

धनकुटा । धनकुटाको तल्लो टुँडिखेलमा १८ औँ शहीद भीमनारायण एक्स्ट्रिम एनर्जी ड्रिंक गोल्डकप फुटबल प्रतियोगिता हिजोबाट सुरु भएको छ । लामो इतिहास बोकेको प्रतियोगिताको उद्घाटन खेलमा सिराहाको सहलेस युवा क्लब

धनकुटाको मुलघाटमा यसरी गरियो मनसुनजन्य विपद्‌लाई लक्षित गर्दै संयुक्त उद्धार अभ्यास (फोटो फिचर)

धनकुटा । मनसुनजन्य विपद्‌बाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै धनकुटाको मुलघाटस्थित तमोर नदीमा संयुक्त विपद् उद्धार अभ्यास सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाको समन्वयमा भीमदल गण सल्लेरी धनकुटा,

नेपाल पत्रकार महासंघ धनकुटाको १३औँ वार्षिक साधारणसभा जौटारमा सम्पन्न

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखाको १३औँ वार्षिक साधारणसभा पाख्रिबास नगरपालिका–३ जौटारमा सम्पन्न भएको छ । साधारणसभामा पाख्रिबास नगरपालिकाका नगरप्रमुख ज्ञानबहादुर गुरुङ, महासंघका केन्द्रीय सदस्य कमल रिमाल, महालक्ष्मी नगरपालिकाका

रास्वपा पाख्रीबास नगर समितिको प्रथम अधिवेशन जेठ १४ मा हुने

धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाख्रीबास नगर समितिको प्रथम ऐतिहासिक अधिवेशनको मिति परिवर्तन गरिएको छ । पूर्वनिर्धारित कार्यक्रम विशेष कारणवश फेरबदल गरिएको नगर समितिले जनाएको छ । नगर समितिका

धनकुटाका प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीको बिदाई तथा नयां कार्यालय प्रमुख प्रहरी उपरीक्षक नारायण रञ्जितकारको स्वागत कार्यक्रम सम्पन्न

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटामा स्वागत तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग अन्तर्गत कर्मचारी प्रशासन शाखाको पत्रादेशअनुसार जिल्ला प्रहरी कार्यालय

धनकुटा जिल्लाका विभिन्न खोलामा भइरहेको ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन् कार्यको स्थलगत अनुगमन

धनकुटा । जिल्ला समन्वय समिति धनकुटाका प्रमुख तथा नदिजन्य एवं खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति संयोजक निरेन तामाङको नेतृत्वमा जिल्लाका विभिन्न खोलामा भइरहेको ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन् कार्यको स्थलगत

धनकुटाको महालक्ष्मीमा श्रम संस्कृति पार्टीको नगर कार्य समिति गठन,अध्यक्षमा गोकर्ण सुब्बा

धनकुटा,जेठ ९ । श्रम संस्कृति पार्टीले धनकुटाको महालक्ष्मी नगरपालिका मा नगर संगठन विस्तार सम्पन्न गरेको छ । गत जेठ ८ गते सम्पन्न कार्यक्रम मार्फत गोकर्ण तुम्बाको अध्यक्षतामा नगर कार्यसमिति गठन

धनकुटाका केही स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने

धनकुटा,जेठ ९ । नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले शनिबार(आज) विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणका अनुसार आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ११ केभी राजारानी फिडर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।