धनकुटा,३ मंसिर। धनकुटाका केही स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने भएको छ । जिल्लाको धनकुटा बसपार्क,हुलाक टोल ,चुलिबन,सान्ताङ,मुलघाट, बुढीमोरङ लगायतका क्षेत्रहरुमा आज बिहान ८:३० बजे देखि सांझ १० बजे सम्म
धनकुटा । वि.सं. २०१२ साउन १४ गते स्थापना भएको धनकुटा बहुमुखी क्याम्पसमा निर्माण गरिएको बहुतले कक्षाकोठा भवनको उद्घाटन त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दिपक अर्यालबाट आज एक विशेष समारोहका बीच सम्पन्न
धनकुटा, २ मंसिर । भोजपुर र धनकुटा जिल्लाको बिभिन्न स्थानहरुमा प्राकृतिक रुपमा आफै उम्रिएका तथा रोपिएका अवैध गाँजाको बोट तथा बिरुवा प्रहरीले फडानी गरि नष्ट गरेको छ । मंसिर ०२
धनकुटा । अविरल वर्षाका कारण धनकुटामा कृषि बावी तर्फ करिब ४१ करोड ६८ लाख रुपैँया भन्दा बढीको क्षति भएको छ । असोज र कार्तिकमा परेको अविरल वर्षाका कारण मुख्य गरि
धनकुटा । धनकुटामा स्तनपान कक्ष संचालनमा आएको छ । जिल्लाको धनकुटा नगरपालिका ७ स्थित बसपार्कमा पुर्ण स्तनपान कक्ष संचालनमा आएको हो । सार्वजनिक स्थानमा स्तनपान गराउन सहजताको उक्त कक्ष संचालनमा
धनकुटा, मंसिर ०१ गते । धनकुटा र भेजपुर जिल्लाको बिभिन्न स्थानहरुमा प्राकृतिक रुपमा आफै उम्रिएका तथा रोपिएका अवैध गाँजाको बोट तथा बिरुवा प्रहरीले फडानी गरि नष्ट गरेको छ । कार्तिक
धनकुटा,३० कार्तिक ।धनकुटा नगरपालिकाको वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा आ.व.२०८१-०८२ मा धनकुटा नगरपालिका क्षेत्रभित्र सम्पन्न योजना तथा कार्यक्रमहरूको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । त्यसैगरि नपाका विभिन्न
धनकुटा, ३० कार्तिक । धनकुटाको चौबिसे–१ बुधबारेस्थित सामुदायिक सिकाइ केन्द्र (CLC) परिचारिका ज्योती श्रेष्ठ कार्यालयमा नियमित उपस्थित नहुँदा केन्द्रको सेवा अवरुद्ध भएको स्थानीयले बताएका छन्। सेवाग्राहीले केन्द्रमा उपलब्ध टिभि हेर्ने,
धनकुटा,२९ कार्तिक । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अहिलेको सरकार चुनाव गराउन भन्दा पनि वर्तमान संविधानलाई खारेज गर्ने पक्षमा रहेको बताएका छन् । नेकपा
धनकुटा । नेकपा एमालेले आज देशैभरि जनसभा गर्दैछ । प्रतिगामी षडयन्त्रका विरुद्ध जनपरिचालन कार्यक्रम अन्तरगत आज अधिकांश जिल्ला सदरमुकाम वा ठुला सहरमा जनसभाको आयोजना गर्न लागिएको हो । एमालेको प्रचार