धनकुटा सेरोफेरो

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाको प्रभावकारी उपचार सेवा

धनकुटा,६ मंसिर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटामा उपचार सेवा थप विस्तार संरी प्रभावकारी रुपमा संचालन हुदै आएपछी धनकुटामा आयुर्वेद उपचार पद्धती लोकप्रिय बन्दै गएको छ । आयुर्वेद उपचार प्रद्धती

‘पाख्रिबासको पहिचान’ पार्कको उद्घाटन

धनकुटा,५ मंसिर । धनकुटामा पहिचान सहितको पार्कको उद्घाटन गरिएको छ । जिल्लाको पाख्रिबास नगरपालिका ४ स्थित नवनिर्मित पहिचान सहितको पार्कको आज नपाका प्रमुख ज्ञान बहादुर गुरुंगले उद्घाटन गरेका छन् ।

आज पाख्रिबासमा गायिका एलिना चौहान आउने

धनकुटा,५ मंसिर । धनकुटाको पाख्रिबासमा आज गायिका एलिना चौहान आउने भएकी छिन् । पाख्रिबास नगरपालिका ४ स्थित नवनिर्मित पाख्रिबासको पहिचान सहितको पार्कको उद्घाटनको अवसरमा पाख्रिबास युवा परिवारद्वारा आयोजित सांगीतिक कार्यक्रममा

अपडेट : धनकुटाको पाख्रिबासमा हाइस दुर्घटना,घाइते मध्ये एक जनाको मृत्यु

धनकुटा,५ मंसिर । धनकुटाको पाख्रिबासमा हायस दुर्घटनामा घाइते मध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभाको सभापोखरी गाँउपालिका वडा नम्बर २ बस्ने वर्ष अन्दाजी वर्ष ८२ की सावित्रा

धनकुटाको पाख्रिबासमा हायस माइक्रोबस दुर्घटना,१४ जना घाइते

धनकुटा,५ मंसिर । धनकुटामा हायस माइक्रोबस दुर्घटना भएको छ । जिल्लाको पाख्रिबास नगरपालिका ५ स्थित भैंसेमा बिहान करिब ६:३० बजे काठमाडौबाट खांदबारी जांदै गरेको बा ३ ख ५३०२ नम्बरको हायस

धनकुटामा विश्व बाल दिवसको अवसरमा बाल अधिकार तथा बालबालिका विरुद्ध हुने अपराध सम्बन्धी प्रशिक्षण सम्पन्न

धनकुटा,४ मंसिर । धनकुटामा विश्व बाल दिवसको अवसरमा बाल अधिकार तथा बालबालिका विरुद्ध हुने अपराध सम्बन्धी प्रशिक्षण सम्पन्न गरिएको छ । जिल्लाको धनकुटा नगरपालिका ५ स्थित श्री धनकुटा बोर्डिङ स्कुलको

धनकुटामा वेवारिसे मोटरसाइकलबाट ८ किलो गांजा बरामद

धनकुटा,४ मंसिर । धनकुटामा वेवारिसे अवस्थामा रहेको मोटरसाइकलबाट ८ किलो गांजा बरामद गरिएको छ । जिल्लाको साँगुरीगढी गाँउपालिका-१ बाट वेवारिसे अवस्थामा रहेको प्रदेश नम्बर-१०२-०४४ प ७४५२ नम्बरको मोटरसाकलबाट प्रहरी चौकी

धनकुटाबाट लागू औषध ब्राउन सुगर सहित एक जना पक्राउ

धनकुटा , मंसिर ०४ गते । धनकुटाबाट लागू औषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका-९ का अर्जुन कार्की रहेका छन् । प्रहरी

धनकुटाको सहिदभूमि र चौबिसेमा सहित भोजपुरमा गाँजाको बोट तथा बिरुवा फडानी गरी नष्ट

विराटनगर, मंसिर ०४ गते । भोजपुर र धनकुटा जिल्लाको बिभिन्न स्थानहरुमा प्राकृतिक रुपमा आफै उम्रिएका तथा रोपिएका गाँजाको बोट तथा बिरुवाहरु प्रहरीले फडानी गरि नष्ट गरेको छ । मंसिर ०३

आठपहरिया राईहरुको मुख्य चाड वडाङ्गमेट सम्पन्न

धनकुटा, ३ मंसिर । धनकुटा जिल्लाको धनकुटा नगरपालिका र आसपासमा मुख्य बसोबास रहेको आठपहरिया राई जातिके मुख्य चाड वाडाङ्गमेट सकिएको छ । यो चाड १५ दिन सम्म पितृको संम्झना गर्दै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।