धनकुटा सेरोफेरो

धनकुटामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

धनकुटा,९ मंसिर । धनकुचामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम औपचारिक रूपमा आजबाट प्रारम्भ भएको छ । जिल्ला सदरमुकाम धनकुटामा धनकुटा नगरपालिकाको आयोजनामा अभियान सुरु गरिएको हो । प्रविधिको

२३ बर्षपछि धनकुटाकी पदम मायालाई क्षतिपूर्ति

नारायण कुमार राई/धनकुटा,९ मंसिर । फैसलामा तोकिए भन्दा बढी कैदमा राखिएकी धनकुटाकी पदममाया गुरुङलाई कैद मुक्त भएको दुई दशक पछि नेपाल सरकारले क्षतिपूर्ति दिएको छ । चौबिसे गाउँपालिका वडा नं.१

धनकुटाका दुई जना लागू औषध गाँजा सहित धरानबाट पक्राउ

धनकुटा,९ मंसिर । सुनसरीको धरान-२० स्थित बाट लागू औषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ०८ गते अस्थायी प्रहरी चौकी बिष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा

तोकिएको भन्दा ५ बर्ष बढी जेल बसेकी धनकुटाकी पदम मायाले पाइन् ६ लाख ३ हजार रुपैयाँ क्षतिपूर्ति

धनकुटा,९ मंसिर । फैसलामा तोकिए भन्दा बढी कैदमा राखिएकी धनकुटाकी पदममायाँ गुरुङलाई कैद मुक्त भएको दुई दशक पछि नेपाल सरकारले क्षतिपूर्ति दिएको छ । चौबिसे गाउँपालिका वडा नं.१ छ नं.बुधबारे

खुवालुङ सांस्कृतिक सम्भाव्यता अध्ययनका लागि स्थलगत अवलोकन(फोटो फिचर)

  हिराराज राई ,धनकुटा । खुवालुङ क्षेत्रको सांस्कृतिक, धार्मिक तथा पर्यटकीय महत्वलाई दृष्टिगत गर्दै गरिएको भौतिक निर्माण तथा सम्भाव्यता अध्ययनलाई थप प्रभावकारी बनाउन सोमवार एक उच्चस्तरीय टोलीले स्थलगत अवलोकन गरेको

एमाले धनकुटाद्वारा महाधिवेशन प्रतिनिधि छनौटका लागि अन्तिम मतदाता नामावली प्रकाशन

धनकुटा । धनकुटामा नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशन प्रतिनिधि छनोटका लागि सार्वजनिक गरेको निर्वाचित कार्यतालिका अनुसार आज अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ । आज साँझ ५ बजेसम्मका लागि

धनकुटाको सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहितका सामग्री वितरण

धनकुटा । लायन्स क्लब अफ विराटनगर शुभम्ले धनकुटाको एउटा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहितका सामग्री वितरण गरेको छ । अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर धनकुटाको टेकुनालास्थित श्री जनता राष्ट्रिय

धनकुटामा एमालेले सुरु गर्यो महाधिवेशन प्रतिनिधि छनोटको प्रकृया

धनकुटा । नेकपा एमाले धनकुटाले पार्टीको ११ औं महाधिवेशनका लागि प्रतिनिधि छनोटको प्रकृया अघि बढाएको छ । प्रमुख निर्वाचन अधिकृत नहकुल राईको अध्यक्षतामा बसेको निर्वाचन समितिको बैठकले मंसिर १४ गतेसम्मको

पाख्री पार्कमा कवि रोशन परियारको “पाख्रीबास” कविता

धनकुटा,८ मंसिर । धनकुटाको पर्यटकिय नगर पाख्रीबास नगरपालिका ४ मा नवनिर्मित पाख्री पार्कमा कवि रोशन परियारको “पाख्रीबास” कविता शिलालेखीकरण गरिएको छ । पाख्रीबास नपा ४ निवासी कवि परियारद्वारा लिखित ‘पाख्रीबास’

धनकुटाको कुल मतदाता १ लाख २० हजार नाघ्यो,थपिए ३ हजार नयाँ मतदाता

धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाका निर्वाचनका लागि झण्डै ३ हजार नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाका निर्वाचनका लागि हरेक जिल्ला



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।