मनोरञ्जन

‘हाइ सोलमेट’ भन्दै परमिता राणाले चिनाइन् प्रेमी

काठमाडौं । पछिल्लो समय मुम्बईमा रहेकी नेपाली अभिनेत्री तथा मोडल परमिता राणाले प्रेमी सार्वजनिक गरेकी छन् । इन्स्टाग्राम रिल्समार्फत उनले मलायलम प्रेमीसँगको रोमान्टिक भिडियो ल्याएकी हुन् । ‘हाइ सोलमेट’ क्याप्सन

सन्नी देओलको ५६ करोडको ऋण अक्षय कुमारले तिरिदिने ? अभिनेताले बताए वास्तविकता

बलिउड अभिनेता अक्षय कुमार कसैलाई सहयोग गर्ने कुरामा सधैँ अग्रसर हुन्छन् । यद्यपि, लामो समयदेखि उनका फिल्महरू लगातार फ्लप भइरहेका छन् । हालै रिलिज भएको फिल्म ओएमजी २ ले पनि

आज रेखाको जन्मदिन, कति वर्ष पुगिन् ?

काठमाडौँ । अभिनेत्री रेखा थापाले सोमबार आफ्नो ४१ औँ जन्मदिन मनाउँदै छिन् । साथीभाइ, कलाकर्मी, समकक्षी लगायतले सामाजिक सञ्जालमार्फत उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् । २०३९ भाद्र ५ गते मोरङमा

प्रयोगकर्ता झुक्किंदा टिकटकमा बालेनको भिडिओ फेक लाइभ गर्नेलाई मालामाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का पुराना भिडिओ टिकटकमा फेक लाइभ देखाउने व्यक्ति मालामाल हुन थालेका छन् । फेसबुकमा सेलिब्रिटीका फेक लाइभ गरी स्क्याम चलाउँदै आएका साइबर

सन्नी देओलको गदर– २ ले शाहरुख खानको पठानलाई पछि पार्‍यो

बलिउड अभिनेता सन्नी देओलको फिल्म ‘गदर–२’ ले बक्स अफिसमा दिनहुँ नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । यो फिल्मले १० दिनमा देशमा ३७५.१० करोडको व्यापार गरि ४०० करोडको आँकडातर्फ अघि बढेको

माइकल ज्याक्सनविरुद्धको यौन दुर्व्यवहारसम्बन्धी मुद्दा ब्युँतिने

काठमाडौं । दिवंगत अमेरिकी पपस्टार माइकल ज्याक्सनविरुद्धको यौन दुर्व्यवहारको मुद्दा पुनः चल्ने भएको छ । एक अमेरिकी अदालतका न्यायाधीशले ज्याक्सनले यौन दुर्व्यवहार गरेको आरोप लगाएका भनिएका दुई जना पुरुषले ज्याक्सनको

वर्षा राउत भन्छिन्– मलाई लामो रोल होइन, पावरफूल छाप छोड्ने सिन भए पुग्छ

काठमाडौं । नायिका वर्षा राउतले अहिलेको समयमा सिनेमामा स्क्रिन टाइमले खासै अर्थ नराख्ने बताएकी छन् । स्क्रिन टाइमभन्दा पनि पावरफूल भूमिकाले विशेष महत्त्व राख्ने उनको भनाइ छ । “रोल कति

‘वडा नम्बर ६’को सिक्वेल बनाउँदै दीपक-दीपा

काठमाडौं । फिल्म निर्माता दीपकराज गिरी र दीपाश्री निरौलाले २०७२ सालको चर्चित फिल्म ‘वडा नम्बर ६’को सिक्वेल निर्माणको तयारी थालेका छन् । अनलाइनखबरसँग कुरा गर्दै दीपकले अहिले पटकथा लेखनमा काम

अन्तत: लिलामी नहुने भयो सन्नी देओलको घर

अभिनेता तथा भाजपा सांसद सन्नी देओलको मुम्बईस्थित जुहू बङ्गलाको लिलामी सूचना फिर्ता लिइएको छ । सोमबार बैंक अफ बडोदाले एक पत्रिकामा विज्ञप्ति जारी गरी सूचना फिर्ता लिएको बारेमा जानकारी गराएको

स्वस्तिमा भन्छिन्– ‘सारुकको आत्महत्याका विषयमा नम्रताले स्पष्टीकरण दिनुपर्छ’

काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले अभिनेता सारुक ताम्राकारको आत्महत्याका विषयमा अभिनेत्री नम्रता श्रेष्ठले स्पष्टीकरण दिनुपर्ने बताएकी छन् । टेलिभिजन शो ‘प्रकाश सुवेदी शो’ मा अन्तर्वार्ताको क्रममा उनले शो धारणा राखेकी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।