मनोरञ्जन

सन्नी देओलको घरको लिलामी ? बैंकले निकाल्यो सूचना

अभिनेता तथा भाजपा सांसद सन्नी देओलको मुम्बईस्थित जुहू बङ्गलाको लिलामी सूचना फिर्ता लिइएको छ । सोमबार बैंक अफ बडोदाले एक पत्रिकामा विज्ञप्ति जारी गरी सूचना फिर्ता लिएको बारेमा जानकारी गराएको

पुरुष भन्दा महिला निर्देशक सहज : स्वस्तिमा खड्का

काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले पुरुष निर्देशक भन्दा महिला निर्देशकसँग काम गर्न झनै सजिलो महसुस गरेको बताएकी छन् । मेकअप, हेयर, पात्र निर्माणदेखि ड्रेससम्म पुरुषका तुलना महिला निर्देशकको सहभागिता बढी

गदर–२ ले करोडौँ कमाइ गरिरहँदा सनी देओलको घर लिलामीमा !

मुम्बई । बलिउड अभिनेता सनी देओल आफ्नो फिल्म गदर २ को कमाइलाई लिएर चर्चामा छन् । यो फिल्मले ३ सय करोड भारतीय रुपैयाँको आँकडा पार गरिसकेको छ । यसैबीच सनी

५६ करोड ऋण नतिरेपछि सनी देओलको घर लिलामी हुने

काठमाडौं । सनी देओल यतिबेला जताततै चर्चामा छन् । उनको पछिल्लो फिल्म ‘गदर २’ले हलमा धमाकेदार कमाइ गरिरहेको छ । गत हप्ता हलमा रिलिज भएको यो फिल्मले ९ दिनमै यति

४०० करोड भारुको दौडमा ‘गदर २’

काठमाडौं । फिल्म ‘गदर २’ ले भारतीय बक्स अफिसमा शनिबार उछाल कमाइ गरेको छ । शनिबार फिल्मले ३१.०७ करोड भारु कमायो । यो आँकडा आफैंमा ऐतिहासिक हो । नौ दिनमा

ओएमजी–२ सय करोड क्लबमा, नयाँ इतिहास रच्दै गदर–२

मुम्बई । गदर–२ ले बक्स अफिसमा तहल्का मच्चाई रहँदासँगै रिलिज भएको ओएमजी–२ ले पनि १ सय करोड क्लबमा इन्ट्री बनाएको छ । चलचित्रले शनिबार १०.५३ करोड भारतीय रुपैयाँ कमाउँदै सो

के मलाइका अरोरा र अर्जुन कपुरको रोमान्स टुंगिएको हो ?

काठमाडौं । लामो समयदेखि डेट गरिरहेको बलिउड जोडी अर्जुन कपुर र मलाइका अरोराबीचको ब्रेकअपको खबरले बलिउड तरंगित बनेको छ । ‘कुत्ते’ फेम्ड अभिनेताले इन्स्टाग्राममा सप्ताहन्त बिदामा एकल यात्राको तस्वीर सेयर

‘जुलेबी’ र ‘हिंड्दा हिंड्दै’ले दुई दिनमा कति कमाए ?

काठमाडौं । पछिल्लो शुक्रबार प्रदर्शनमा आएका नेपाली फिल्मले बक्स अफिसमा निकै कमजोर व्यापार गरेका छन् । चलचित्र विकास बोर्डका अनुसार पहिलो सप्ताहन्तमा समेत यी फिल्मको कलेक्सन एक लाख रुपैयाँ पनि

किन आए बलिउड अभिनेता साहिल खान काठमाडौं?

काठमाडौँ । भारतीय अभिनेता तथा फिटनेस ब्यवसायी साहिल खान शनिबार नेपाल आइपुगेका छन् । राजधानीमा आयोजना गरिएको शारीरिक सुगठन प्रतिस्पर्धा ‘नरेश सूर्य क्लासिक नेपाल’मा सहभागि हुन उनी काठमाडौं आइपुगेका हुन्

नाचगान हेर्न प्रचण्डको ५ घण्टा !

काठमाडौँ । शनिवार इन्ट्रा फाउन्डेसन अमेरिकाद्वारा आयोजित मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितामा सुरुदेखि नै प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।