फोटो ग्यालेरी

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभराको दर्शन गर्दै भक्तजन

पाथीभराको दर्शन ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभराको दर्शन गर्दै भक्तजन । दसैँ सुरु भएसँगै पाथीभरामा भक्तजनको सङ्ख्या बढ्दै गएको छ । तस्बिरः दिलकुमार लिम्बू/रासस

धनकुटाको पाख्रिबासबाट देखिएको सूर्योदयको दृश्य

धनकुटाको पाख्रिबासबाट देखिएको सूर्योदयको दृश्य तस्बीर :धनकुटा खबर

ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरबाट देखिएको सूर्यदयको दृश्य

सूर्यदयको दृश्य ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरबाट देखिएको सूर्यदयको दृश्य । तस्बिर : दिलकुमार लिम्बू/रासस

प्रमाणपत्र वितरण गर्दै भोजपुरका प्रजिअ घिमिरे

अठ्साठिऔँ प्रहरी दिवसको अवसरमा मङ्गलवार आयोजित कार्यक्रममा उत्कृष्ट प्रहरीलाई प्रमाणपत्र प्रदान गर्दै भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे । तस्बिर ः निरोज कोइराला/रासस

धनकुटामा प्रहरी दिवसमा ज्येष्ठ नागरिक सम्मानित

अठ्साठिऔँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय धनकुटाद्वारा आयोजित एक समारोहमा ज्येष्ठ नागरिक भूतपूर्व प्रहरी झपडप्रसाद घिमिरेलाई सम्मान गरिँदै । तस्बिर ः नारायणकुमार राई/रासस

ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा मङ्गलबार भक्तजनको भीड

पाथीभरामा भक्तजनको भीड ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा मङ्गलबार भक्तजनको भीड । दसैँ सुरुभएसँगै पाथीभरामा भक्तजनको भीड हुन थालेको हो । तस्बिर : दिलकुमार लिम्बू/रासस

धनकुटामा ट्रकमा काठको मुडा लोड गर्दै कामदार

काठ लैजादै धनकुटा नगरपालिका-१ स्थित मध्येपहाडी लोकमार्गको त्रिशुले सडकखण्डमा तराईका उद्योगहरुमा लैजान सोमबार ट्रकमा काठको मुडा लोड गर्दै कामदार । तस्बिरः नारायणकुमार राई / रासस

दसैँ खर्च जुटाउन डोको बिक्री गर्दै दिक्तेल बजारतर्फ हिँडेका भुजेल दम्पती

दसैँ खर्च जुटाउन आफूले बुनेको डोको बिक्री गर्न श्रीमतीसहित प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारतर्फ हिँडेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका सुवास भुजेल । आर्थिक अवस्था कमजोर भएको परिवारका लागि दसैँ

खांदबारीमा शनिबार लाग्ने साप्ताहिक हाट बजारमा दसैँका लागि बिक्रीमा राखिएको खसीबोका

  बिक्रीका लागि हाटबजारमा राखिएका खसीबोका सङ्खुवासभाको सदरमुकाम खांदबारीमा शनिबार लाग्ने साप्ताहिक हाट बजारमा दसैँका लागि बिक्रीमा राखिएको खसीबोका । खसीको मूल्य यहाँ प्रतिकेजी रु आठ सयमा खरिद बिक्री भइरहेको

उदयपुरको कटारीमा अवस्थित गोलपार्क चोक

कटारीको गोलपार्क चोक उदयपुरको कटारीमा अवस्थित गोलपार्क चोक । तस्बिर ः विश्वनाथ ठाकुर/रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।