फोटो ग्यालेरी

छात्रा सम्मानित

कर्मचारी मिलन केन्द्र भोजपुरले आयोजना गरेको कार्यक्रममा सामुदायिक विद्यालयतर्फ जनसेवा मावि हसनपुर, भोजपुरबाट उत्कृष्ट अङ्क ल्याउने छात्रा जुना अछामीलाई दोसल्ला, प्रमाण पत्र र नगदबाट सम्मान गरिँदै । तस्बिर : निरोज

भोजपुरमा कार्यरत प्रहरी कर्मचारीहरू ६८औँ प्रहरी दिवसका अवसरमा रक्तदान गर्दै

रक्तदान जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी कर्मचारीहरू ६८औँ प्रहरी दिवसका अवसरमा रक्तदान गर्दै । तस्बिर ः निरोज कोइराला/रासस

नेपाली नागरिक उद्धार गरी स्वदेश ल्याइयो,तस्बीरमा हेर्नुहोस्

इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइए । उहाँहरुलाई नेपाल एयरलाइन्सको वाइडबडी विमानबाट नेपाल ल्याइएको हो । उहाँहरुलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायतका सरकारी अधिकारीहरु टोली

भोजपुरमा चामल लिनेको भिड

भोजपुरको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल लिनको लागि लाइनमा बसेका सर्वसाधरण । तस्बिर : युवराज विष्ट/रासस

सिलिचुङ खानेपानी मुल उपभोक्ता समिति भोजपुरका पदाधिकारीको सपथ

निर्वाचित सिलिचुङ खानेपानी मुल उपभोक्ता समिति भोजपुरका पदाधिकारीहरु सोमबार पद तथा गोेपनियताको सपथ ग्रहण गर्दै । तस्बिरः निरोज कोइराला /रासस

बसपार्कमा अग्रिम टिकट लिनेको भीड

दसैँका लागि घर जान आजदेखि खुलेको बसको अग्रिम टिकट बुकिङ गर्न काठमाडौँको नयाँ बसपार्कमा भएको सर्वसाधारणको भीड । सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ आजदेखि खुलेको छ । तस्बिर ः

युक्रेनी चित्रकारलाई किराँती सभ्यतासँग सम्बन्धित चिण्डो उपहार

खोटाङ, २२ असोज ः युक्रेनकी चित्रकार रुदाकोभा कटेरिनालाई उपहारस्वरुप किराँती सभ्यतासँग सम्बन्धित वाबु (चिण्डो) प्रदान गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नगर प्रमुख तीर्थराज भट्टराई । दिक्तेलमा आयोजना गरिएको ‘मुन्दुम

भोजपुरमा चाडपर्व लक्षित सुरक्षा सचेतना कार्यक्रम

जिल्ला प्रहरी कार्यालय भोजपुरले प्रमुख चाड पर्व नजिकिएसँगै समुदाय-प्रहरी साझोदरी कार्यक्रम अन्तर्गत समुदायमा पुगेर चाडपर्व लक्षित सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गर्दै । तस्बिरः निरोज कोइराला/रासस

जितिया पर्वका दिन बेलपत्र टिप्दै थारू महिला

जितिया पर्वका दिन शनिबार भरतपुर महानगरपालिका–१७ का थारू महिला बेलपत्र टिप्दै । बिहान स्नान गरी टिपेको बेलपत्र साँझ जितबहानको कथा सुन्ने बेलामा प्रयोग गर्ने गरिन्छ । तस्बिरः कृष्ण आचार्य/रासस

धनकुटाको परिचय मोडमा रहेको चौतारीमा केरा व्यापार गर्दै महिला

धनकुटा नगरपालिका–७ स्थित परिचय मोडमा रहेको चौतारीमा केरा बेच्दै सहिदभूमि गाउँपालिका क्षेत्रका महिलाहरु । गाउँबाट खरिद गरेर ल्याएको केरा प्रतिदर्जन रु ४० देखि ८० सम्ममा बेच्ने गरेको सहिदभूमि गाउँपालिका– ३



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।