फोटो ग्यालेरी

ताप्लेजुङको लोदेन क्षेत्रमा रहेको पदमचाल (केन्जो) फूल

ताप्लेजुङको लोदेन क्षेत्रमा रहेको पदमचाल (केन्जो) फूल । केन्जो अर्थात् पदमचाल एक दुर्लभ प्रजातिको फूल हो । पदमचालको औषधिय गुण धेरै हुने भएकाले यो अति महत्वपूर्ण बिरुवासमेत भएको स्थानीयबासीको भनाइरहेको

भोजपुरमा पहिरो खस्दा सडक अवरुद्ध

भोजपुरको पौवादुङमा बुधबार गाउँपालिकाको तिवारीभञ्याङ मानेडाँडा अधेँरीघाट पञ्चकन्या कृषि सडक खण्डमा खसेको पहिरो । सडक माथिबाट पहिरो खस्दा यातयात सञ्चालन गर्न पूर्ण अवरुद्ध भएको छ । तस्बिर ः युवराज विष्ट/रासस

१७ लाख ५० हजारको जाँतो

लेटाङ नगरपालिका–९ जाँतेस्थित धार्मिकचोकमा रु १७ लाख ५० हजारको लागतमा निर्माण गरिएको जाँतोको स्तम्भ । उक्त जाँतो पाँच फिट गोलाई, डेढ फिट उचाइ, दुई किलो फलामको मानी रहेको छ भने

कुवेतमा बन्धक बनाइएकी मगरलाई परिवारसँग मिलन गराउदै

वैदेशिक रोजगारीको क्रममा कुवेतमा बन्धक बनाइएकी निर्मला पुन मगरलाई घोराहीमा आइतबार आयोजित कार्यक्रममा परिवारसँग मिलन गराउदै घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी तथा अन्तराष्ट्रिय रोल्पाली सेवा समाजकाका अध्यक्ष लगायत । मगरलाई

भोजपुरमा रक्तदान गर्दे प्रहरी

जिल्ला प्रहरी कार्यालय भोजपुरमा आइतबार नेपाल प्रहरी श्रीमती सङ्घको ३९औँ बार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्दे प्रहरी । तस्बिर : निरोज कोइराला/रासस

याक पालन नै प्रमुख आम्दानीको स्रोत

समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङमा मिक्वाखोला गाउँपालिका—५ लोदेन खर्कमा रहेको याक । उच्च हिमाली क्षेत्रका समुदायको प्रमुख आम्दानीको स्रोत याक पालन हो । दूध, घ्यु, छुर्फी

ड्रागन फ्रुट खेतीमा आकर्षित हुँदै

सुर्खेतको वीरेन्द्रनगर– १ ढोडेखालीमा लगाइएको ड्रागन खेती । पछिल्लो समय ड्रागन फ्रुटले बजार पाउन थालेपछि यहाँका किसान आकर्षित हुन थालेका छन् । तस्बिरः सुरेश आचार्य/रासस

गृह जिल्लामा मन्त्री किराँती

बिहानी फुटवल क्लबले शुक्रबार आयोजना गरेको भोजपुर सदरमुकाममा रहेको स्थानीय टुँडिखेल सरसफाइमा सामेल हुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती । तस्बिर ः निरोज कोइराला/रासस

वृक्षरोपण गर्दै प्रहरी

वृक्षरोपण गर्दै प्रहरी तनहुँको बन्दीपुरस्थित इलाका प्रहरी कार्यालयको परिसरमा वृक्षरोपण गर्दै प्रहरी । तस्बिर ः कृष्ण न्यौपाने / रासस

डेंगु नियन्त्रणका लागि मन्त्री किरातीको सहयोग

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती डेङ्गो संक्रमितको संख्या बढी रहेको अबस्थामा शुक्रवार भोजपुरमा बिहानी फुटवल क्लवलाई बिषाधी तथा बिषाधी छिटने मेशिन सहयोग स्वरुप हस्तान्तरण गर्नुहुँदै । तस्बिर ः



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।