फोटो ग्यालेरी

पाख्रिबास स्थित पाथिभारा माताको मन्दिरमा दर्शन गर्दै भक्तजन

धान्य पूर्णिमा,उधौलीको दिन पाख्रिबास स्थित पाथिभारा माताको मन्दिरमा दर्शन गर्दै भक्तजन तस्बीर सौजन्य : मन्जु सापकोटा

शाकेला नृत्यमा रमाउँदै किरात समुदायका युवा

शाकेला नृत्यमा रमाउँदै किरात समुदायका युवा उधौली पर्वको अवसरमा मङ्गलबार इलाम बजारस्थित शाकेला थानमा शाकेला नृत्यमा रमाउँदै किरात समुदायका युवा । तस्बिर : टिकाप्रसाद खतिवडा/रासस

शृङ्गारे सर्पको उद्धार

शृङ्गारे सर्पको उद्धार दाङको घोराही उपमहानगरपालिका– १५ भरतपुर स्थित पुष्पा अधिकारीको घरभित्रबाट स्थानियले जिवितै उद्धार गरेको शृङ्गारे सर्प । जाडोयाममा सर्प न्यानो खोज्दै घर भित्र छिर्ने गर्दछन । तस्बिर :

कुथुर्के चरा

कुथुर्के चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्र्तगत पर्ने कञ्चनपुरको जोनापुर गाउँमा देखा परेको कुथुर्के चरा । तराई क्षेत्रमा पाईने यस चरालाई अङ्ग्रेजीमा ब्लु थ्रोटेड बार्बेट भन्ने गरिन्छ । तस्बिर

मौलिक भेषभूषामा लिम्बू समुदाय

मौलिक भेषभूषामा लिम्बू समुदाय नेपाल नेत्रज्योति सङ्घ डिचेन डोनङ्गला आँखा उपचार केन्द्र ताप्लेजुङको स्थापना भएको २५ वर्ष पुगेको अवसर रजत महोत्सव कार्यक्रममा उपस्थित लिम्बू समुदाय । तस्बिर ः दिलकुमार लिम्बू/रासस

च्याब्रुङ नाच

च्याब्रुङ नाच नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ तथा सो सङ्घद्वारा सञ्चालित डिचेन डोङ्गगला स्मारक आँखा उपचार केन्द्र स्थापनाको २५औँ वर्ष पुगेको अवसरमा नेपाल नेत्रज्योति सङ्घ र उक्त सस्थाद्वारा सञ्चालित डिचेन

आमाको काजकिरियामा बसेका छोरीहरु

आमाको काजकिरियामा बसेका छोरीहरु चितवनको भरतपुर महानगरपालिका–२०, चनौलीमा आमाको मृत्युपछि काजकिरियामा बसेका चार छोरी । आमा ज्ञानीमाया रानाभाटको ५१ वर्षको उमेरमा असामयिक निधन भएपछि छोरीहरु चन्द्रामाया, नेत्रमाया, रितु र विवाहित

भोजपुरको साल्पासिलिछोका हजुरमानलाई घरमै नागरिकता

भोजपुरको साल्पासिलिछो गाउँपालिका– १ का हजुरमान बिश्वकर्मालाई शारीरिक अशक्तताका कारण घरमै पुगेर शुक्रबार नागरिकता प्रदान गर्दै इलाका प्रशासन कार्यालय दिङलाको टोली । तस्बिर ः निरोज कोइराला/रासस

भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास

भवन शिलान्यास भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको प्रशासनिक भवनको बुधबार शिलान्यास गर्दैै पालिका अध्यक्ष किरण राईसहित उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत । तस्बिरः निरोज कोइराला /रासस

ढुङ्गामा बाघको आकृति

ढुङ्गामा बाघको आकृति चितवनको माडी नगरपालिका–५ स्थित सोमेश्वरगढी जाने बाटोमा ढुङ्गामा कुदिएको बाघको आकृति । मन्दिरसम्म मानिसहरुको आकर्षण बढाउन एक दर्जनभन्दा बढी ढुङ्गा कुँदेर नेपालको मौलिक संस्कृति तथा धार्मिक आस्था



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।