स्वास्थ्य/जीवनशैली

प्रदेश नं २ मा कोरोनाको ग्राफ उकालो लाग्दै जाँदा खोप लगाउने दर बढ्न सकेन

–राजु विश्वकर्मा ,जनकपुर, २४ पुस। छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश नं २ का जिल्लाहरुमा पनि देखिन थालेको छ । गत मङ्सिरको अन्तिम सातासम्म

पी,डितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने

जनकपुर, २४ पुस । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर पी,डितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने तयारी गरेको बताउनुभएको छ । नेपाल अर्बुद रोग निवारण संस्थाको ३१औं केन्द्रीय सभाको

चौबिस जनामा ओमिक्रोन सङ्क्रमण पुष्टि

काठमाडौँ, २३ पुस । कोरोना भाइरसको नयाँ भेरियेन्ट ओमिक्रोन २४ जनामा पुष्टि भएको छ । दुईसय ५० जनामा परीक्षण गर्दा उनीहरुमा उक्त भेरियेन्ट सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा

प्रदेश १ मा २३ जनामा कोरोना संक्रमण

विराटनगर, २२ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण भएको छ । ३३४ जनाको पीसीआर परीक्षण गर्दा १८ र ११८ जनाको एन्टिजेन परीक्षण गर्दा ५

खोटाङका २० हजार बालबालिकालाई मोडर्ना खोप दिइँदै

खोटाङ, २१ पुस/खोटाङका पाँच स्थानीय तहका बालबालिकालाई कोभिड–१९ विरुद्ध मोडर्ना खोप दिइएको छ । बराहपोखरी गाउँपालिकामा १७–१९ पसुसम्म, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १८–२० पुससम्म, खोटेहाङ गाउँपालिकामा १८–२० पुससम्म, हलेसी तुवाचुङ नगरपालिकामा

भारतमा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि नेपाल फर्कनेको सङ्ख्या बढेसँगै यहाँ पनि सो सङ्ख्यामा वृद्धि

कञ्चनपुर, २१ पुस ।कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । भारतमा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि नेपाल फर्कनेको सङ्ख्या बढेसँगै यहाँ पनि सो सङ्ख्यामा वृद्धि भएको हो । जिल्ला स्वास्थ्य

माई नगरपालिकामा स्वास्थ्य शिविर सञ्चालन

मङ्गलबारे, २१ पुस (रासस) : इलामको माई नगरपालिकामा सञ्चालित निःशुल्क स्वास्थ शिविर सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखाको आयोजनामा भएको सो शिविरमा २४८ महिलासहित ४२६ जनाको स्वास्थ्य

स्वास्थ्य चौकीमा सिटामोल पनि सकियाे

खड्क सुनार/मुगु, १८ पुस । हिमाली जिल्ला मुगुकाे सोरु गाँउपालिकाअन्तर्गतका स्वास्थ्य चौकीमा सिटामोल समेत पाइन छाडेकाे छ । ‍औषधि अभावका कारण उपचारका लागि चाैकीमा आएका बिरामीहरू उपचारविनै फर्कने गरेका छन्

सिवियर निमोनियाका बिरामीको जिल्ला अस्पतालमै सफल उपचार

संखुवासभा, १७ पुस /जिल्ला अस्पताल संखुवासभामा सिवियर निमोनिया (गम्भीर) बिरामीको १८ दिन भेन्टिलेटरमा राखेर सफल उपचार गरिएको छ । भोजपुर तुङ्गेछाकी सिवियर निमोनिया भएकी अर्पना जोगीलाई जिल्ला अस्पतालको भेन्टिलेटरमा राखेर

पुसभित्र ६६ प्रतिशतलाई कोभिड खोप लगाउने लक्ष्य

विशाल बस्नेत/महोत्तरी, १६ पुस ।महोत्तरीको जलेश्वर र बर्दिबासमा काेभिड-१९ विरुद्धकाे खाेप दैनिक रुपमा सञ्चालनमा ल्याइएको छ । सार्वजनिक विदाको दिनबाहेक हरेक दिन खाेप केन्द्रमा खोप कार्यक्रम सञ्चालन भइरहेकाे जिल्ला स्वास्थ्य



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।