विराटनगर, ८ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२४ जनामा कोरोना संक्रमण देखिएको छ । ९५८ जनाको पीसीआर परीक्षण गर्दा २११ र ६०४ जनाको एन्टिजेन परीक्षण गर्दा ११३
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा गत भदौ १५ र १६ मा भेरोसेलको पहिलो मात्राको खोप लगाएकालाई दोस्रो मात्राको खोप लगाइने भएको छ । त्यसैगरि १८ बर्ष भन्दा माथि उमेर समूहका
धनकुटा,८ असोज । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २५ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले आज दिउँसो १ बजे सम्मको सार्वजनिक गरिएको विवरण अनुसार यस्तो जानकारी
चितवन, ८ असोज । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिनुभएको छ । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै
डोटी, ८ असोज । ‘मानवीय सेवामा अनेकौँ प्रयास’ नामक एक गैरसरकारी संस्थाले कोरोना माहामारीका कारण लामो समयपछि सञ्चालन भएका जिल्लाका विभिन्न विद्यालयमा रु चार लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री
काठमाडौँ, ७ असोज। नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २३९ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ हजार २४३ नमूना परीक्षण गर्दा
विराटनगर, ७ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २८४ जनामा कोरोना संक्रमण भएको छ । ८२० जनाको पीसीआर परीक्षण गर्दा १६७ र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७
देउखुरी, ७ असोज । दाङमा ४५ वर्ष माथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छ । यही असोज ८, ९ र १० गते दशवटै स्थानीय तहमा ३० हजार ८२१ जनालाई
धनकुटा,७ असोज । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २८ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले आज दिउँसो १२ बजे सम्मको सार्वजनिक गरिएको विवरण अनुसार यस्तो जानकारी
सिन्धुपाल्चोक, ७ असोज ।पाँचपोखरी थाङपाल गाँउपालिका–३ भोताङका रामे तामाङको उपचारका लागि विभिन्न देशमा रहेका नेपालीले रु छ लाख १० हजार सहयोग गरेका छन् । लामो समयदेखि फोक्सो र मुटुका बिरामी