स्वास्थ्य/जीवनशैली

प्रदेश १ मा आज थप ३२० जनामा कोरोना संक्रमण पुष्टि,४ को मृ त्यु

विराटनगर, ६ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५९ जनाको पीसीआर परीक्षण गर्दा २२९ र ४५१ जनाको एन्टिजेन परीक्षण

४० वर्षभन्दा माथिका सबैलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु

चरीकोट, ६ असोज । दोलखामा ४० वर्षभन्दा माथिका सबैलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएकोे छ । यसअघि जिल्लामा निश्चित मापदण्ड बनाई विभिन्न समूहका लक्षित समूहलाई कोरोनाविरुद्धको भेरोसिल तथा कोभिसिल्ड

धनकुटामा आज थप १ मा संक्रमण पुष्टि , सक्रिय संक्रमितको संख्या २७

धनकुटा,६ असोज। धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २७ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउंसो १.१५ बजेसम्मको सार्वजनिक गरिको विवरण अनुसार यस्तो जानकारी गराइएको हो

चार दशकदेखि आँखा उपचार सेवामा

– नारायण अधिकारी ,चितवन, ६ असोज । संसार देखाउने आँखाको उपचारमा राज्यको पनि त्यति ध्यान पुग्न सकेको छैन, जति यहाँका एक सामाजिक व्यक्तित्वले जीवनमा आँखा उपचारको क्षेत्रमा सेवा गरिरहनु भएको

धनकुटामा आज थप ६ मा संक्रमण पुष्टि , सक्रिय संक्रमितको संख्या ३१

धनकुटा,५ असोज। धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३१ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउंसो १ बजेसम्मको सार्वजनिक गरिको विवरण अनुसार यस्तो जानकारी गराइएको हो

प्रदेश १ मा आज २१५ जनामा कोरोना संक्रमण पुष्टि,३ को मृ त्यु

विराटनगर, ४ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१५ जनामा कोरोना संक्रमण भएको छ । ६९१ जनाको पीसीआर परीक्षण गर्दा १७१ र २०० जनाको एन्टिजेन परीक्षणगर्दा ४४ जनामा

१० हिमाली जिल्लामा १८ वर्षमाथिकालाई आजदेखि कोरोना भाइरस विरुद्धको खोप

काठमाडौं, ४ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० हिमाली जिल्लामा १८ वर्षमाथिकालाई आजदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गरिएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले ती

धनकुटामा आज ६ संक्रमणमुक्त , सक्रिय संक्रमितको संख्या २९

धनकुटा,४ असोज। धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २९ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउंसो १ बजेसम्मको सार्वजनिक गरिको विवरण अनुसार यस्तो जानकारी गराइएको हो

हिँड्न नसक्ने अवस्थामा रहेका व्यक्ति आयुर्वेदिक पद्धतिमा उपचार गराएपछि, हिँड्डुल गर्नसक्ने

तुलसीपुर, ४ असोज । हिँड्न नसक्ने अवस्थामा रहेका बर्दियाका कम्भु नेपाली गत भदौ १० गते उपचारका लागि विजौरीस्थित प्रादेशिक आयुर्वेद अस्पतालमा आउनुभयो । उहाँको पञ्चकर्मा विधिबाट उपचार पछि निको भयो

प्रदेश १ मा आज ३१३ जनामा कोरोना संक्रमण पुष्टि,५ को मृ त्यु

विराटनगर, ३ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा २८७ र १८९ जनाको एन्टिजेन परीक्षणगर्दा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।