स्वास्थ्य/जीवनशैली

२५ जनामा सङ्क्रमण; स्क्रब टाइफसका बिरामी बढ्दै

दीपक श्रेष्ठ ,गोरखा, ३ असोज । पछिल्लो समय गोरखाको आरुघाट गाउँपालिकामा ‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै गएको छ । यहाँका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफस देखिन थालेपछि

स्थानीयवासी एक परिवारले रु एक करोड ५० लाख जग्गा आँखा उपचार केन्द्रलाई दान

चितवन, ३ असोज । पूर्वी चितवनको खैरहनीस्थित पर्सामा रहेको आँखा उपचार केन्द्रलाई स्थानीयवासी एक परिवारले जग्गा दान गरेका छन् । समाजसेवी जनकबहादुर पाण्डेका छोरा जगतबहादुर पाण्डे, सानुकाजी पाण्डे तथा नाति

गाउँगाउँमा ‘सेतो पुतली झुस’ समस्या

धु्रवसागर शर्मा/गलेश्वर, ३ असोज । म्याग्दीका शहरी क्षेत्र तथा ग्रामीण भेगमा ‘सेतो पुतलीको झुस’को समस्या देखिएको छ । घरघरका भित्तादेखि सार्वजनिक संस्था, सरकारी तथा निजी क्षेत्रका कार्यालय र बिजुलीका खम्बालगायत

प्रदेश १ मा आज थप २१६ जनामा कोरोना संक्रमण पुष्टि,५ को मृ त्यु

विराटनगर, २ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोना संक्रमण भएको छ । ५३१ जनाको पीसीआर परीक्षण गर्दा १५३ र ४०८ जनाको एन्टिजेन परीक्षण गर्दा ६३

यही असोज ४ गतेदेखि भेरोसेल मात्रा खोप

काठमाडौँ, २ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही असोज ४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका १४५ खोप केन्द्रबाट

खोटाङमा भेटिए डेंगुका बिरामी

खोटाङ, २ असोज । खोटाङमा डेंगुका बिरामी भेटिएका छन् । हप्ता दिनको अवधिमा डेंगुका आठ जना बिरामी भेटिएको जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. वैभव मल्लिकले बताए । हालसम्म दिक्तेल

धनकुटामा आज थप ६ जनामा संक्रमण पुष्टि,१२ संक्रमण मुक्त

धनकुटा,१ असोज । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४४ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले आज दिउँसो २ बजे सम्मको सार्वजनिक गरेको विवरण अनुसार यस्तो जानकारी

प्रदेश १ मा आज ४८८ जनामा कोरोना संक्रमण पुष्टि,५ को मृ त्यु

विराटनगर, ३१ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८८ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४६ जनाको पीसीआर परीक्षण गर्दा ३४७ र ६१४ जनाको एन्टिजेन परीक्षण

धनकुटामा आज थप ३ जनामा संक्रमण पुष्टि,सक्रिय संक्रमितको संख्या ५०

धनकुटा,३१ भदौ । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५० रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले आज दिउँसो २ बजे सम्मको सार्वजनिक गरिएको विवरण अनुसार यस्तो जानकारी

चार स्थानीय तह : तीनवटाले सञ्चालनमा ल्याए नगर अस्पताल, एउटाले चाँडै ल्याउँदै

भक्तपुर, ३१ भदौ । मुलुकले संघीयता पाएसँगै विकास निर्माण कार्यले पनि तीव्रता पाएको छ । अधिकांश स्थानीय सरकारले निर्वाचन भएपछि भौतिकसँगै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राख्दै आएका छन् । चीनको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।