स्वास्थ्य/जीवनशैली

धनकुटा नगरलाई घोषणा गरियो पूर्ण खोप सुनिश्चितता पालिका

धनकुटा । धनकुटा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । नगर क्षेत्रका १६ देखि २३ महिनाका बालबालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप लगाइसकेको सुनिश्चित गरेर पूर्ण खोप

आँखा उपचारमा पहुँच बढाउन मन्त्रालय र तिलगंगा प्रतिष्ठानबीच सम्झौता

काठमाडौंः आँखा स्वास्थ्य सेवामा नेपाली नागरिकको पहुँच बढाउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल आँखा कार्यक्रम तिलगंगासँग सहयोग आदानप्रदानसम्बन्धी सम्झौता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र

स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री प्रदीप पौडेलले आम नागरिकलाई थप भार नपर्ने गरी स्वास्थ्य

सहिदभूमिमा संचालित एकीकृत घुम्ती शिविर अन्तर्गत ७ सय ८१ जनालाई स्वास्थ्य सेवा प्रदान गर्दै सम्पन्न

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविर अन्तरगत ७ सय ८१ जनामा स्वास्थ्य सेवा प्रदान गर्दै सम्पन्न भएको छ । फागुन २० देखि २६ गते सम्म पालिकाको

वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक समेत रहेका शर्मा निर्देशकमा नियुक्त भएका हुन् ।

सहिदभूमिमा संचालित एकीकृत घुम्ती शिविर अन्तर्गत एकदिने नि:शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

धनकुटा । सहिदभूमि गाउँपालिका धनकुटामा जारी एकीकृत घुम्ती शिविर अन्तर्गत एकदिने नि:शुल्क पशु स्वास्थ्य शिविरको आइतबार अन्तिम दिन १ सय ११ घरधुरी कृषकले पालेका पशुपंक्षिको उपचार तथा ओैषधि वितरण गर्दै

वीर अस्पतालमा दुबै सिफ्टमा अप्रेसन सेवा सुरू

काठमाडौं – देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अप्रेसन सेवा सुरू भएको छ। बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अप्रेसन सेवा दुई सिफ्टमा

मुख्यमन्त्री सिंहद्वारा रौतहटका थप १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन

सञ्जय मिश्रा /रौतहट, २३ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रौतहटको मध्यभाग गरुडा–शिवनगर चौकस्थित मापदण्ड विपरीत सञ्चालित १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री सिंहले बिहीवार

सहिदभूमिमा नि:शुल्क एक दिने पशु स्वास्थ्य शिविर सुरु

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा पशुपंक्षीमा लाग्ने महामारीजन्य रोग नियन्त्रण तथा रोगथामका लागि नि:शुल्क एक दिने पशु स्वास्थ्य शिविर सुरु भएको छ । शिविर मंगलबार वडा नं २ अखुवाटारबाट सुरु

दुर्गा भगवती गाउँपालिकामा गर्भवती महिलालाई निःशुल्क अल्ट्रासाउन्ड सेवा

रौतहट – रौतहटको पूर्विभेग दुर्गाभगवती गाँउपालिकामा गर्भवती महिलालाई नि:शुल्क अल्ट्रासाउण्ड सेवा प्रदान सुरू गरिएको छ। पालिका प्रमुख शम्भु सिंहको विशेष सक्रियतामा स्वास्थ्यकर्मीको टोली गाउँपालिकाको वडामै पुगेर गर्भवती महिलाहरूको निःशुल्क अल्ट्रासाउण्डसहित स्वास्थ्य परीक्षण



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।