धनकुटा खबर, ६ फागुन । धनकुटा जिल्लामा पाँचौ चरण अन्र्तगत ९ महिना देखि ५ बर्ष मुनिका १४ हजार ८ सय ४१ जना बाल बालिकालाई दा,दुरा रुवेलाको खो,प लगाईने भएको छ
दाङ, फागुन ६ गते । ‘सासुलाई भन्दा उपचार गराइदिनु भएन ५० बर्षसम्म लु,काएर राखेको रोगबाट बल्ल मु,क्त पाए’ दाङको बंगलाचुली गाउँपालिका वडानम्वर–६ की शिवा घर्ती नयाँ मान्छे भेटेपछि खुसी यसरी
धनकुटा खबर, ५ फाल्गुण । नेपाल नेत्रज्याेति संघ धनकुटाले जिल्लाभरी गुणस्तरीय र प्रभावकारी आँखा उपाचार सेवा पु¥याउने निर्णय गरेको छ । नेपाल नेत्र ज्योती संघद्वारा सञ्चालित डा. राम प्रसाद पोखरेल
एजेन्सी । एक हालैको वैज्ञानिक अध्ययनले पुरुषहरु कुन समयमा खुसी हुन्छन् र के कुराले उनीहरुलाई सबैभन्दा बढी दुःखी बनाउन सक्छ भन्नेबारे नयाँ तथ्य पत्ता लगाएको छ । १४ वर्षसम्म अमेरिकाका
काठमाडौं । चीनको वुहानबाट फर्काएर नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ । आज विहान उनीहरुलाई विमानस्थलबाट बसमा सल्लाघारी, जगाती, च्यामासिंह,
अमला नेपालमा पाइने एक किसिमको रूख हो । यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ । यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ । त्रिफलाको ३ औषधिमध्ये एक अमला गुणी जडिबुटीमा पर्छ ।
‘पूर्ण खोप : सुरक्षित भविष्य’ भन्ने नारासहित नेपाल सरकारले यहि फागुन र चैत महिनामा दादुरा रुवेला खोप अभियान शुरु भएको छ । दादुरा-रुबेला खोप अभियान २०७६/७७ अन्तर्गत देशभरका ९ महिनादेखि
एजेन्सी । चीनबाट फैलिएको कोरोना भा,इरसले विश्वलाई नै आ,तंकित बनाइरहेको छ। चीनमा मात्र कम्तिमा १३ सय मानिसको कोरोना भाइरस सं,क्रमणका कारण मृ,त्यु भइसकेको छ भने ४५ हजारभन्दा धेरै सं,क्रमित भएका
एजेन्सी । प्रेममा आस्था र श्रद्धा राख्ने सबैका लागि ‘भ्यालेन्टाइन्स डे’ निकै महत्वपूर्ण र विशेष हुन्छ । यस दिनमा आफूले माया गर्ने मान्छेलाई उपहार दिएर प्रेमको प्रस्ताव गर्ने गरिन्छ ।
एजेन्सी । कोरोनका कुनैपनि सं,क्रमितसँग नजिक सं,म्पर्कमा आएकाबारे सूचित गराउने चिनियाँ सरकारले नयाँ एप निर्माण गरेको छ । बीबीसीका अनुसार यसमा भा,इरस लाग्ने जोखिममा हुनासाथै सो एपले हामीलाई चेतावनी दिने