काठमाण्डौं, १९ फागुन । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भा,इरस (कोभिड–१९) को सं,क्रमणले म,हामा,रीको रुप लिए देशभर स्वास्थ्य सं,कटकाल घोषणा गरिने जनाउ दिएका छन् । आफूले उक्त मन्त्रालयले जिम्मेवारी
काठमाडौं, १८ फागुन । दुईजना नेपालीमा कोरोना भा,इरस सं,क्रम,णको आ,शङ्,का भएपछि अस्पताल भ,र्ना भएका छन् । दक्षिण कोरिया र चीनबाट भर्खरै नेपाल आएका दुई नेपालीमा कोरोनाको आ,शङ्,का भएपछि उनीहरुलाइ टेकुस्थित
एजेन्सी, १७ फागुन । चीनको वुहान शहरबाट फैलिएको कोरोना भा,इरस (कोभिड १९) कतारमा पनि भे,टिएको छ । इरानबाट फर्किएका ३६ वर्षका व्यक्तिमा कोरोना भा,इरस सं,क्रमण भेटिएको कतारका सञ्चारमाध्यमले जनाएको छ
धनकुटा खबर, १५ फागुन । जापान सरकारले धनकुटा अस्पतालका लागि अक्सिजन उत्पादन तथा वितरण प्रणाली उपलब्ध गराएको छ । जापानी राजदुत मासामिचि साइगोले धनकुटा अस्पतालमा आयोजित एक कार्यक्रममा आकस्मिक उपचार
धनकुटा खबर, फागुन १४ । धनकुटा अस्पतालमा जापान सरकारको अनुदान सहयोगमा निर्माण भएको अक्सिजन प्लान्ट भोलि हस्तान्तरण गरिने भएको छ । सूर्य वहादुर थापा प्रतिष्ठानका अध्यक्ष तथा पूर्व मन्त्री सुनिल
एजेन्सी, १३ फागुन । इरानमा कोरोना भा,इरसको स,ङ्क्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । इरानका उप–स्वास्थ्य मन्त्रीलाई नयाँ कोरोना भा,इरस स,ङ्क्रमण भएको मन्त्रालयका एक अधिकारीले मङ्गलबार
बेइजिङ ,टियानजिन विश्वविद्यालयले कोरोना भा,इरस (कोभिड १९) काे औ,षधि विकसित गरेको दा,बी गरेको छ। विश्वविद्यालयका प्राध्यापक हुआङ जिन्हाईको अगुवाइमा खो,प विकसित गरिएको हो। उनी आफैंले चार मात्रामा औ,षधि से,वन गरिसकेका
धनकुटा खबर, ११ फागुन । धनकुटा जिल्लामा पाँचौ चरण अन्र्तगत ९ महिना देखि ५ बर्ष मुनिका १४ हजार ८ सय ४१ जना बालबा,लिकालाई दादुरा रुवेलाको खो,प लगाउन सुरु गरिएको छ
बिबिसी । दक्षिण कोरियाले घा,तक नयाँ कोरोनाभा,इरसको स,ङ्क्र,मण अझ फैलिन नदिने उद्देश्यले विभिन्न सुरक्षाका विभिन्न उपायहरू अवलम्बन गरेको छ। त्यहाँ दोस्रो दिन पनि उक्त भाइरसबाट स,ङ्क्रमि,त भएका मानिसको सङ्ख्या ह्वा,त्तै
मानिसको छालामा आउने दा ग तथा चिन्हलाई कोठी भनिन्छ । हाम्रो शरीरमा पाइने मेलानिन तत्व जम्मा भएपछि छालामा कालो, खैरो रंगको दा ग तथा चिन्ह देखा पर्न थाल्छन्, जसलाई कोठी