स्वास्थ्य/जीवनशैली

सिन्धुपाल्चोकमा कोरोनाको गलत हल्ला, सामान्य रुघाखोकी – स्वास्थ्य मन्त्रालय

काठमाडौं, माघ २९ । स्वास्थ्य मन्त्रालयले सिन्धुपाल्चोकमा फैलिएको सामान्य रुघाखोकीलाई कोरोना भा,इरसको आ,शंका गरेर गलत हल्ला फैलाइएको बताएको छ। मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बुधबार बिहान कुरा गर्दै सिन्धुपाल्चोकको जुगल गाउँपालिका

सिन्धुपाल्चोकमा कोरोना सं,क्रमणको कुनै सम्भावना छैन – स्वास्थ्यकर्मी

सिन्धुपाल्चोक, माघ २९ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सं,क्रम भए पनि कोरोना भाइरसको सं,क्रमणको संभावना नरहेको पाइएको छ । स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गदत्त चापागाईका अनुसार हिजोबाट आफूहरुले

सिन्धुपाल्चोकमा कोरोनासँग ल,क्षण मिल्ने बिरामीको संख्या २०१ पुग्यो, गाउँपालिकाले स्वास्थ्य मन्त्रालयलाई पठायो अत्यन्त जरुरी पत्र

सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ को गुम्बा बस्तीमा कोरोना भाइरससँग लक्षण मिल्ने शं,कास्पद रोगको लक्षण देखिएकाे छ । गाउँपालिकाले साेमबार सूचना जारी गर्दै सं,क्रमणबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराएको छ ।

सिन्धुपाल्चोकमा सय जनाभन्दा बढीमा ‘को रोना ल क्षण’, तु रुन्त स हयोग गर्न स्वा स्थ्य मन्त्रालयसँग आ ग्रह

काठमाडौं, माघ २९ । चीनसँग सीमाना जोडिएको सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका क्षेत्रमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षणसहित एकैपटक सय जनाभन्दा बढी बिरामी भएका छन्। जुगल गाउँपालिका कार्यालयका अनुसार गाउँपालिकाको वडा नम्बर ३,

काँ चो दूध पिउनु स्वा स्थका लागि राम्रो कि हा निकारक ?

बीबीसी । काँचो दूधले प्रतिरोघात्मक क्षमता बढाउनेदेखि पाचन प्रणालीमा सुधार ल्याउनेसम्मका स्वास्थ्यलाई फाइदा पुर्याउँछ भन्ने मान्यता रहँदै आएका छन् । तर दूध तताउनाले हानिकारक ब्याक्टेरियाहरु नष्ट हुने हुँदा यसलाई तताएर

१२९ बर्षे लामो इतिहास बोकेको भेरी अस्पताललाई युवा संघ र अनेरास्ववियु बाँकेले बुझायो यस्तो पत्र

राष्ट्रिय युवा संघ र अनेरास्ववियु बाँकेले नेपालगन्ज स्थित भेरी हस्पिटलको सेवाको विषयलाई लिएर ध्यानाकर्षण पत्र बुझाएको छ । अस्पताल प्रशासनसंग आम जनताको सरोकार र चासोका विषयमा दश सुत्रीय माग राख्दै

उ म्रिएका गे डागुडी बिहानै उठेर खानुहोस्,फाइदै फाइदा

एजेन्सी – गेडागुडी हाम्रो स्वास्थ्यको लागी निकै फाइदाजनक चिज हो । यसले हाम्रो शरिरलाई स्वस्थ र फिट राख्न धेरै नै मद्दत गर्छ । उम्रिएका गेडागुडीमा प्रशस्त पौष्टिक तत्त्वहरु पाइन्छ ।

सरकारको ध्यानाकर्षण गराऊदै चीनबाट नेपाली डाक्टरको यस्तो सन्देश

नमस्कार, मेरो नाम डा प्रिन्स रौनियार, हाल चीनको हुबेइ प्रान्तमा मास्टर्स पढ्दैछु। गत डिसेम्बरको मध्यबाट यो प्रान्तमा सुरु भएको कोरोना भा,इरसले ठूलो रुप लिइरहेको छ, जसबाट हालसम्म ८ सयभन्दा बढीको

धनकुटा सहित १३ जिल्लामा हात्तीपाईले रोगको राष्ट्रिय अभियान सफल नभएपछि…

धनकुटा खबर, २६ माघ । आठौ चरणको आम औषधी खुवाउने कार्यक्रम सम्पन गर्दा समेत धनकुटा सहित १३ जिल्लामा हात्तीपाईले रोग सं,क्रमित विरामी फेला परेपछि भने सन् २०२० सम्ममा मुलुकबाटै हात्तीपाईले

धनकुटामा छुट्टै कोरोना भा,इरस उपचार कक्ष

धनकुटा खबर । जिल्ला अस्पताल धनकुटाले कोरोना भा,इरस उपचार गर्न छुट्टै ‘कोरोना भा,इरस उपचार कक्ष ’तयार गरेको छ । जिल्ला अस्पताल धनकुटाको भवनको दोस्रो तलामा छुट्टै एउटा कोठामा कोरोना भा,इरस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।