स्वास्थ्य/जीवनशैली

सप्ताहव्यापी विभिन्न कार्यक्रम गरी बिराट क्यान्सर इन्स्टिच्युटले मनायो विश्व क्यान्सर दिवस

विराटनगर । बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल अन्तर्गत रहेको बिराट क्यान्सर इन्स्टिच्युटले सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व क्यान्सर दिवसको मनाएको छ । हरेक वर्ष फेब्रुअरी ४ मा मनाइने

धनकुटामा माघ २७ देखि २९ गतेसम्म महिलाहरुको पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप अभियान सञ्चालन हुने

धनकुटा । धनकुटामा आगामी माघ २७ देखि २९ गतेसम्म महिलाहरुको पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप अभियान सञ्चालन हुने भएको छ । यस वर्ष धनकुटा जिल्लाभरिका १ हजार २ सय ८५

पूर्वी नेपालमा क्यान्सर उपचार विस्तारका लागि ‘बिराट क्यान्सर सिम्पोजियम २०२६’ सम्पन्न

विराटनगर । बिराट क्यान्सर इन्स्टिच्युट (BCI) को आयोजनामा “Birat Cancer Symposium 2026” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। विश्व क्यान्सर दिवसलाई लक्षित गरी “Beyond the Beam: Advancing Cancer Care in Eastern

विराटनगरमा प्रहरी कर्मचारीहरुलाई लक्षित क्यान्सर तथा स्त्रीरोग सम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविर तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

विराटनगर, माघ १९ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी कर्मचारीहरुलाई लक्षित गरी १ दिने क्यान्सर तथा स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर तथा प्रशिक्षण कार्यक्रम सन्चालन गरेको छ ।

निपा भाइरस कसरी सर्छ? के छ रोकथाम

काठमाडौ । निपा भाइरस (Nipah Virus) एक गम्भीर र खतरनाक भाइरस हो, जसले जनावरबाट मानिसमा र मानिसबाट मानिसमा रोग सार्न सक्छ। यसको मृत्युदर उच्च हुने भएकाले यसबारे सचेत रहनु अत्यन्त

डा. कार्कीको बाइपास शल्यक्रिया सफल, सामाजिक सञ्जालमा भने भ्रामक टिप्पणी

विराटनगर । नियमित चेकजाँचका क्रममा मुटुको धमनी बन्द भएको पाइएपछि बिराट नर्सिङ होम र बिराट मेडिकल कलेज टिचिङ हस्पिटलका अध्यक्ष एवं बरिष्ठ चिकित्सक डा.ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रिया (Bypass Surgery) सफल

कोशीमा बिशेषज्ञ सेवा सहितको घुम्ती अस्पताल आजबाट संचालनमा

विराटनगर । कोशी प्रदेश सरकारद्वारा नेपाल मै पहिलो बिशेषज्ञ सेवा सहितको घुम्ती अस्पताल आजबाट संचालनमा आएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज झापाको कमल गाउँपालिकाबाट घुम्ती अस्पतालको शुभारम्भ गरेका

पाख्रिबासमा एकदिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

धनकुटा,२१ पुष । धनकुटाको पाख्रिबासमा नि:शुल्क शिविर सञ्चालन हुने भएको छ । शिविर पुष २६ गते बिहान ८ देखि दिउंसो ४ बजे सयपत्रि बोडिङ्ग स्कुल पाख्रीबास- ४ मा संचालन हुने

विराटनगरमा स्वर्ण बिन्दु प्राशनप्रति बढ्दो आकर्षण

विराटनगर । राष्ट्रिय स्वर्ण बिन्दु प्राशन कार्यक्रम अन्तर्गत मासिक रुपमा ५ बर्ष मुनीका बालबालिकालाई सेवन गराईदै आएको स्वर्ण बिन्दु प्राशन कार्यक्रम आगामी पौष २१ गते पुन हुने जिल्ला आयुर्वेद स्वास्थ्य

धनकुटाको भेडेटार स्वास्थ्य चौकीमा शुलभ मूल्य फार्मेसी सञ्चालनमा

हिराराज राई,धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ६, भेडेटारस्थित भेडेटार स्वास्थ्य चौकीमा शुलभ मूल्य फार्मेसी सञ्चालनमा आएको छ। पौष १४ गतेदेखि औपचारिक रूपमा फार्मेसी सेवा प्रारम्भ गरिएको हो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।