स्वास्थ्य/जीवनशैली

विराटनगर महानगरको रानी अस्पतालबाट चौबिसै घण्टे निःशुल्क प्रसूति सेवा सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर–१५ स्थित रानी अस्पतालबाट चौवीस घण्टे निःशुल्क बर्थिङ सेन्टर (प्रसूति सेवा) सुरु गरेको छ । मातृ तथा शिशुको मृत्युदर घटाउने उद्देश्यले विराटनगर दक्षिणी क्षेत्रमा निःशुल्क प्रसूति

नोबेलको लापर्वाही : नाकको शल्यक्रिया गर्दा आँखाको ज्योति गुमेपछि प्रशासनमा उजुरी

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा नाकको शल्यक्रिया (अप्रेशन) गर्दा एक बालकले दाहिने आँखाको ज्योति गुमाएपछि प्रशासनमा उजुरी परेको छ। सुनसरीको इटहरी उपमहानगरपालिका–१ हासपोसाका सात वर्षीय जेनिश पाठकको नाकभित्र पलाएको

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाको प्रभावकारी उपचार सेवा

धनकुटा,६ मंसिर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटामा उपचार सेवा थप विस्तार संरी प्रभावकारी रुपमा संचालन हुदै आएपछी धनकुटामा आयुर्वेद उपचार पद्धती लोकप्रिय बन्दै गएको छ । आयुर्वेद उपचार प्रद्धती

बीपी प्रतिष्ठान धरानका प्रा.डा. शर्मा विश्वका शीर्ष वैज्ञानिकको सूचीमा समावेश

सुनसरी । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष तथा मुटु–मिर्गौला रोग विशेषज्ञ प्रा‍.डा‍. सञ्जीवकुमार शर्मा विश्वका शीर्ष स्वास्थ्य वैज्ञानिकको सूचीमा समावेश भएका छन्। अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयले जारी गर्ने

स्वास्थ्य क्षेत्रमा विराटनगर महानगरको उल्लेख्य सुधार, १७ पालिकामध्ये तेस्रो हुन सफल

विराटनगर । कोशी प्रदेशको एकमात्रै महानगरपालिकाका रुपमा रहेको विराटनगर महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको छ । मोरङ जिल्लास्तरीय स्वास्थ्य कार्यक्रमहरूको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक समीक्षा कार्यक्रममा १७ पालिकामध्ये

कोशी प्रदेश खोरेतमुक्त अभियानः विराटनगरबाट गाई–भैंसीलाई निःशुल्क खोप कार्यक्रम सुरु

विराटनगर । विराटनगरलाई खोरेत रोगमुक्त पालिका बनाउने लक्ष्यसहित विराटनगर महानगरपालिकाले गाई र भैंसीमा निःशुल्क खोप अभियान सुरु गरेको छ । विराटनगर महानगरपालिकाको आयोजना तथा कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा

विराट मेडिकलमा हजार नर्स भर्ना गर्दा १० जनाले मात्र सम्झौता गरे, पुराना नर्सहरू भने सन्तुष्ट

विराटनगर। मोरङको बुढीगंगा-२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले विगत असोज १० गते एकै पटक एक हजार नर्स भर्नाका लागि आवेदन खुलाए पनि मात्र १० जनाले सम्झौता गरेर काम

कोशीमा ९ सय ९३ डेंगु संक्रमित

विराटनगर । देशभर डेङ्गु संक्रमित बढ्दै गएको छ । देशका सबै जिल्लामा ७ हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले जनाएको छ । इडिसिडीको तथ्याक

विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा रहेको रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। युरोपेली सोसाइटी फर मेडिकल ओन्कोलोजी (ESMO) बाट आधिकारिक मान्यता

दुर्घटनामा परी सुनसरी जिल्ला अस्पतालमा कार्यरत डाक्टर काजल मेहताको निधन

इनरुवा । सुनसरी जिल्ला अस्पतालमा कार्यरत डेनटीस्ट काजल मेहताको सडक दुर्घट्ना परी मृत्यु भएको छ । भोकराहानरसिंह गाउँपालिका वडा -१ काली मन्दिर नजिकै दुर्घटना भएको बताइएको छ । उनी रजिष्ट्रर्ड



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।