साहित्य

बरिष्ठ साहित्यकार राजेन्द्र बिमलको निधन

जनकपुरधाम, २६ साउन। वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको निधन भएको छ ।   ७९ वर्षीय डा. विमलको गए राति उपाचारको क्रममा जनकपुरमा निधन भएको हो ।   हिजो राति घरमै

ताप्लेजुङमा मुकुमलुङ साहित्य प्रतिष्ठानको भव्य साहित्यिक कार्यक्रम

ताप्लेजुङ । मुकुमलुङ साहित्य प्रतिष्ठानको आयोजनामा साहित्यकार चन्द्र मादेन आन्छनको कथा संग्रहको समीक्षात्मक विमर्श तथा खुला कविता वाचन कार्यक्रम ताप्लेजुङको फुङलिङमा सम्पन्न भएको छ। आइतबार फुङलिङ नगरपालिका–स्थित जानु इन होटलमा

अन्तिम साँझःअस्तित्वको धूसर साँझबाट चेतनाको उज्यालोतर्फ

कृति समिक्षा तोमनाथ उप्रेती । बिषय प्रवेश साहित्यको मूल्य उसले प्रत्यक्ष रूपमा के भन्यो भन्नेमा सीमित हुँदैन, बरु उसले के लुकायो, के मौन राख्यो र पाठकलाई कुन नयाँ प्रश्नतर्फ डोर्‍यायो

धनकुटाका कवि रोशन परियार नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सदस्य नियुक्त

धनकुटा । धनकुटाको पाख्रीबासलाई जन्म र कर्म थलो बनाएर नेपाली साहित्य क्षेत्रमा लामो समयदेखि योगदान दिंदै आएका कवि रोशन परियार नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सदस्यमा नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा

डंकी : सपनाको कालबाटो ! भ्रम, विस्थापन र मानवीय अस्तित्वको दस्तावेज(समीक्षा)

तोमनाथ उप्रेती । साहित्यको सर्वोच्च दायित्व समयको अदृश्य पीडालाई भाषामा अनुवाद गर्नु हो। महान् कृतिहरू युगको अन्तःकरण लेख्छन्। तिनले पात्रभन्दा बढी सभ्यताको मनोविज्ञान उजागर गर्छन्। यस अर्थमा डा. चन्द्र गिरीको

कुतः पिकाकबाट तीन स्रष्टा पुरस्कृत

भक्तपुर, १७ साउन । कुतः पिकाक प्रकाशनले भक्तपुरमा तीन जना स्रस्टाहरूलाई पुरस्कृत गरेको छ ।   ३२ वर्षदेखि अबिछिन्न प्रकाशन हुँदैआएको लुँध्वाखा पत्रिकामा उपलब्ध गराएका १७२ लघुकथा मध्ये उत्कृष्ट छनोट

बागलुङ: जहाँ इतिहासले प्रकृतिसँग संवाद गर्छ

नियात्रा –तोमनाथ उप्रेती । हरेक भूगोलको एउटा अनुहार हुन्छ, तर एउटा आत्मा पनि हुन्छ। अनुहार आँखाले देखिन्छ, आत्मा अनुभूतिले। बागलुङ त्यही आत्माको जिल्ला हो। यहाँ पुगेर मैले महसुस गरेँ प्रकृतिले

धुवाँ भित्र हराएको जीवन

कथा –तोमनाथ उप्रेती । धरानको बिहान सधैँझैँ सुन्दर थियो।पहाडको काखबाट बिस्तारै घाम झर्दै थियो। सडकका दुवैतिरका रूखहरूमा चराहरू चिरबिराइरहेका थिए। बजार खुल्न थालेको थियो। चियापसलमा मान्छेहरू देशको राजनीति र फुटबलको

सिञ्जा : राष्ट्रको जरा खोज्दै भाषाको जन्मघरमा(नियात्रा)

तोमनाथ उप्रेती । बिहान निकै चिसो थियो। हिमालका काखबाट बिस्तारै उज्यालो झर्दै थियो। रातभरि आकाशमा टाँसिएका ताराहरू एक एक गर्दै ओझेल पर्दै थिए, तर पहाडहरू भने अझै निद्राबाट पूर्ण रूपमा

दिङ्ला : अरुणको सुस्केरासँगै ज्ञानको उज्यालो तर्फ

तोमनाथ उप्रेती । बिहानको पहिलो किरणसँगै विराटनगरबाट यात्रा सुरु भयो। यो पूर्वी नेपालको इतिहासका अनेक तहहरू हुँदै चेतनाको अर्को अध्यायतर्फको प्रस्थान थियो। आजको विराटनगर आधुनिक नेपालको प्रमुख औद्योगिक केन्द्र हो,



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।