साहित्य

नेपाल भाषा र संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउने लाछिलाई ‘सुदर्शन–कपिला सिरपा’

विराटनगर । नेपाल भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा सक्रिय भूमिका खेल्दै आएका मध्यपुर ठिमीस्थित दबुली नेपालका संरक्षक गणेशराम लाछि यस वर्षको ‘सुदर्शन–कपिला सिरपा’बाट सम्मानित भएका छन् । नेपाल

तराईको जनजीवनको सजीव दस्तावेज ‘घुरको धुवाँ’ ः विराटनगरमा पुस्तक विमर्श

विराटनगर । अग्रज साहित्यकार तथा पत्रकार राजेश खनालद्वारा लिखित संस्मरणात्मक कृति ‘घुरको धुवाँ’ माथि विराटनगरमा साहित्यिक विमर्श सम्पन्न भएको छ । नेपाली लेखक संघ कोशी प्रदेशको आयोजनामा सम्पन्न कार्यक्रममा हालै

युवाकवि नवोदित सहित चारजना कवि ‘व्यथित काव्य सम्मान’बाट विभूषित हुँदै

काठमाडौं । साहित्यिक पत्रकार संघले यस वर्षको ‘व्यथित काव्य सम्मान–२०८२’ तथा ‘व्यथित काव्य डायस्पोरा सम्मान–२०८२’ प्राप्त गर्ने स्रष्टाहरूको घोषणा गरेको छ । संघले जारी गरेको विज्ञप्तिअनुसार ‘व्यथित काव्य सम्मान–२०८२’बाट कवि

शब्दालयको दामली अक्षर पोखरामा लोकार्पण

पोखरा । शब्दालय, पोखराको शुभारम्भ प्रकाशन तथा आयोजनामा आयोजित संयुक्त कृति दामली अक्षर को लोकार्पण एक समारोहका बिच सम्पन्न भएको छ। प्रणय दिवसको दिन पारेर गरिएको कार्यक्रममा दामली अक्षरका स्रष्टाहरु

पति–पत्नीको सम्बन्ध सुधार्न झारफुकका लागि पुगेकी महिला तान्त्रिकसँगै फरार

इन्दौर । मध्य प्रदेशको आर्थिक राजधानी मानिने इन्दौरमा भएको एउटा घटनाले घरेलु तनाव, अन्धविश्वास र तान्त्रिक जालोबीचको खतरनाक सम्बन्धलाई एकैपटक सतहमा ल्याइदिएको छ। पतिसँगको सम्बन्ध सुधार्ने आशामा ‘जोखाना’ र ‘पूजा–पाठ’

लेखक कृति पुरस्कार तथा स्रष्टा सम्मान अर्पण कार्यक्रम

पोखरा । नेपाली लेखक सङ्घ कास्कीले लेखक कृति पुरस्कार २०८१ र स्रष्टा सम्मान कार्यक्रम एक भव्य समारोहका बिच सम्पन्न गरेको छ । गण्डकी प्रदेशमा जन्मले वा कर्मले क्रियाशिल लेखकको पुस्तकलाई

धनकुटामा हुँदै आएको ‘चियासँग कविता’ कार्यक्रमले ‘चियासँग कविता धनकुटा साहित्य रत्न’ सहित विभिन्न ४ वटा विधामा पुरस्कार दिने

धनकुटा । धनकुटामा हुँदै आएको ‘चियासँग कविता’ कार्यक्रमले ‘चियासँग कविता धनकुटा साहित्य रत्न’ लगायतका पुरस्कार दिने भएको छ । धनकुटाको पहिलो सामुदायिक रेडियो धनकुटा एफएमको संयोजनमा २०८१ साल फागुन २

‘अमर नेम्वाङ लिम्बु स्मृति’ सम्मान कवि देवेन्द्र शक्तेन, निबन्धकार सापकोटा र याक्थुङ्बालाई

पांचथर । यस वर्षका लागि ‘अमर नेम्वाङ लिम्बु स्मृति साहित्य सम्मान तथा पुरस्कार’ कवि देवेन्द्र शक्तेन राई, निबन्धकार दीपक सापकोटा र साहित्यकार मलिशा याक्थुङ्बा लिम्बुलाई प्रदान गरिने भएको छ ।

उमा सुवेदीको उपन्यास परिधिको परिचर्चा पोखरामा

पोखरा। पोखरेली युवा सांस्कृतिक परिवार, पोखराको आयोजनामा आख्यानकार उमा सुवेदीको पछिल्लो उपन्यास ‘परिधि’ को परिचर्चा कार्यक्रम पोखरामा सम्पन्न भएको छ। वरिष्ठ साहित्यकार सरुभक्त प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समिक्षकहरू साहित्यकार डा•

मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चारजना पुरस्कृत

विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश समितिले चारजना स्रष्टालाई पुरस्कृत गरेको छ । मुक्तक दिवसको अवसर पारेर शनिबार विराटनगरमा आयोजित कार्यक्रममा प्रतिष्ठानले वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईसहित चारजनालाई नगदसहित



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।