मुख्य

प्रधानमन्त्री कार्कीसँग लिखित जवाफ माग्ने सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीसँग अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग्ने आदेश गरेको छ । राजदूत फिर्ताको निर्णयमा अदालतको आदेश पालना नगरेको भन्दै अधिवक्ता डा.

एमाले नेता महेश बस्नेतको विरोधमा सुनसरीको दुहबीमा युवाहरूले गरे प्रदर्शन

दुहबी । नेकपा एमालेका नेता महेश बस्नेतको विरोधमा आज सुनसरीको दुहबीमा स्थानीय युवाहरूले प्रदर्शन गरेका छन्। उनीहरूले इटहरी जाने मुख्य सडक अवरुद्ध गर्दै टायर बालेर नाराबाजी गरेका हुन्।

विराटनगर विमानस्थलमा एमाले नेता महेश बस्नेतमाथि आक्रमणको प्रयास

विराटनगर । विराटनगर विमानस्थलमा नेकपा (एमाले) नेता महेश बस्नेतमाथि आक्रमणको प्रयास भएको छ। सुनसरी जाँदै गरेका बस्नेत चढेको गाडीमा दुई जेन–जी युवाले रातो मसी छ्यापेका थिए। प्रहरीको तत्काल नियन्त्रणपछि अप्रित

दुर्गा प्रसाईंको समूहले घोषणा गरेको नेपाल बन्द फिर्ता

काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपालका प्रतिनिधिबीच शनिबार राति बालुवाटारमा वार्ता भएको छ। वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागका सन्दर्भमा विस्तृत छलफल भएको

संसद् पुनर्स्थापनाको पक्षमा एमालेको वृहत जनसभा सुरु

काठमाडौं, ६ मंसिर । नेकपा (एमाले) को बृहत जनसभा जारी रहेको छ । काठमाडौंको भृकुटीमण्डपमा सभा सुरु भएको हो । जनसभाका लागि नेता तथा कार्यकर्ताहरु भेला हुने क्रम पनि जारी

कोशी प्रदेशका १८ हिमताल उच्च जोखिममा

विराटनगर । कोशी प्रदेशको हिमाली क्षेत्रमा रहेका १८ वटा हिमताल उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ । जलवायु परिवर्तनका कारण हिमाल पग्लने गति बढेपछि हिमतालहरू विस्फोटनको जोखिममा परेको तथ्यांक अन्तर्राष्ट्रिय

एमालेले आज राजधानीमा शक्ति प्रदर्शन गर्दै

काठमाडौं, मंसिर ६ । नेकपा (एमाले)ले जनपरिचालन कार्यक्रम अन्तरगत आज राजधानीमा शक्ति प्रदर्शन गर्दै छ। संसद् विघटन विरुद्ध देशका सबै (७५३ वटै) पालिकामा जनप्रदर्शन गरेको एमालेले शनिबार काठमाडौंमा शक्ति प्रदर्शन

यस्ता छन् आज बसेको मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं। मन्त्रिपरिषदको बैठकले नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि ७ लाख थान विद्युतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसँग भेरिएसन आदेशबाट खरिद गर्न राहदानी विभागलाई स्वीकृति प्रदान गर्ने भएको

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । मन्त्रिपरिषद् बैठक जारी रहेको छ । शुक्रबार दिउँसोदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको हो । बैठकमा सरकारको कामकारबाहीका साथै समसामयिक विषयमा छलफल र आवश्यक निर्णय

नेकपा एमालले गठन गर्यो नेसनल भोलेन्टियर फोर्स, कमान्डरमा पुष्पराज श्रेष्ठ

काठमाडौँ । नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) केन्द्रीय कमान्ड घोषणा गरेको छ । काठमाडौँको माइतीघरमा आयोजित कार्यक्रममा एमाले जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले फोर्सको ११ सदस्यीय केन्द्रीय कमान्ड



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।