मुख्य

नेकपा एमालेले आज पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि ‘नेसनल भोलेन्टियर फोर्स (एनभिएफ)’को घोषणा गर्ने

काठमाडौ । नेकपा एमालेले आज पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि ‘नेसनल भोलेन्टियर फोर्स (एनभिएफ)’को घोषणा गर्ने भएको छ। माइतीघर मण्डलामा युवाहरू भेला भएर बानेश्वरसम्म मार्चपासपश्चात नेसनल भोलेन्टियर फोर्स घोषणा

सरकारको विरोधमा अनेरास्ववियुले निकाल्यो मसाल जुलुस

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले नयाँबानेश्वरमा मसाल जुलुस आयोजना गरेको छ । वर्तमान अन्तरिम सरकारको विरोध गर्दै बिहीबार मसाल जुलुस निकालिएको हो । नेकपा एमालेका नेता कार्यकर्ता

एमाले सचिवालय बैठक च्यासलमा बस्दै

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक आज बस्दै बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन्। जेनजी

यि हुन् मन्त्रिपरिषद्को २५ निर्णय

काठमाडौँ, ३ मङ्सिर । सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक समिति सदस्य अमृतमान श्रेष्ठलाई महाप्रबन्धकको काम, कर्तव्यसमेत गर्ने गरी कार्यकारी सञ्चालकको रूपमा नियुक्त गर्ने निर्णय गरेको

एमालेद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता

काठमाडौँ । प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने माग राख्दै आएको दल नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गराएको छ । बुधबार एमालेले निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराएको हो

एमालेका कार्यकर्ताहरुसँग झडप भएपछि आक्रोशित समूहले बाराको सिमरा विमानस्थलको गेट तोडे

बारा । नेकपा एमालेका कार्यकर्ताहरुसँग झडप भएपछि आक्रोशित समूहले बाराको सिमरा विमानस्थलको गेट तोडेको छ । केही युवाहरु विमानस्थलको मुख्य प्रवेशद्वारमा रहेको फलामको गेट फुटाएका हुन् । विमानस्थलको मुख्य गेटमा

अख्तियारको स्टिङ अप्रेसन : पर्साको नापी कार्यालयबाट एक लाख घुससहित दुईजना पक्राउ

काठमाडौं । सेवाग्राहीसँग एक लाख रूपैयाँ घुस लिएको अरोपमा नापी कार्यालय पर्साका दुईजना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । उनका अनुसार काठमाडौंको टंगालस्थित अख्तियारको केन्द्रिय कार्यालयबाट खटिएको

‘नेसनल भोलेन्टिएर फोर्स’ घोषणा गर्दै एमाले

काठमाडौं । नेकपा एमालेको नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको कार्यक्रमको प्रमुख अतिथ्यता पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन्। पार्टीको जन संगठन संम्वयन संयन्त्रका प्रमुख भानुभक्त ढकाले नै १५

पञ्जीकरण विभागको वेबसाइट ह्याक, दुर्गा प्रसाईलाई २४ घण्टाभित्र छोड्न ह्याकरको अल्टिमेटम

काठमाडौ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट मंगलबार बिहानैदेखि ह्याक भएको छ। विभागका कर्मचारीका अनुसार वेबसाइट नियन्त्रणबाहिर गएपछि हाल राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित सबै सेवा ठप्प भएका छन्।

मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका दुर्गा प्रसाई पक्राउ

काठमाडौ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सोमबार राति भक्तपुरको ठिमीस्थित निवासबाट प्रहरीले पक्राउ गरेका छन्। मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा भर्खरै सार्वजनिक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।