सङ्खुवासभा । आज बिहान सङ्खुवासभा केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती क्षेत्र किमाथांका (सङ्खुवासभा) आसपास केन्द्रबिन्दु भएर
काठमाडौ । जेनजी सरकारमा थप चार मन्त्रीको नाम टुंगो लागेको छ । उनीहरुको आजै शपथको तयारी समेत गरिएको छ । नयाँ मन्त्रीहरुमा डा.सुधा शर्मा,गणपतिलाल श्रेष्ठ,खगेन्द्र सुनार र बब्लु गुप्ता रहेका
काठमाडौ । महाकाली नदी किनारमा इजरायल–हमास युद्धमा मारिएका कञ्चनपुरका नेपाली युवा विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। विपिनको पार्थिव शरीरसँगै उनका कपडा, कापीकिताब, डायरी, गिटार र व्यक्तिगत सामग्रीहरू
काठमाडौ । इजरायलमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको शव आजै स्वदेश ल्याइएर कञ्चनपुर पठाइने भएको छ। विपिनको शव बोकेको फ्लाई दुबईको विमान मंगलबार दिउँसो २:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
काठमाडौ । नेकपा (एमाले) की केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेकी छन्। शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उनले हालको पार्टी संरचना
काठमाडौं, ३१ असोज । जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । उनले आफूलाई ‘गरि खान देउ’ अभियानको संयोजकको रुपमा प्रस्तुत गरेका छन् । अभियानले
काठमाडौं, ३० असोज । सरकारले भारतबाहेकका अन्य देशका नेपाली राजदूतहरु फिर्ता बोलाउने निर्णय गरेको छ । दलहरुको कोटाबाट राजदूत बनेकाहरुलाई फिर्ता बोलाउने सरकारको निर्णय भएको हो । यसरी फिर्ता हुने
काठमाडौं, ३० असोज । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । अब पेट्रोलको भाउ चारआली, विराटनगर, वीरगञ्ज,
तेल अभिव । हमासद्वारा अपहरणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीका परिवारलाई इजरायल सरकारले आफ्ना नागरिकका परिवार सरह अधिकार र सहयोग प्रदान गर्ने घोषणा गरेको छ। इजरायलको परराष्ट्र मन्त्रालयका
काठमाडौं। सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता खुलेसँगै प्रतिनिधिसभा विघटनविरुद्ध एकैदिन १० वटा रिट निवेदन पेस भएका छन्। गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनमा अदालतमा आगजनी, ढुंगामुढा, तोडफोड र