काठमाडौँ, २ चैत ।नेपाल–युएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधावीमा सम्पन्न भएको छ । आबुधावीस्थित युएईको मानव संशाधन मन्त्रालयमा मङ्गलबार भएको बैठकमा सन् २०१९ मा भएको
मोहम्मद हबिब/भैरहवा, १ चैत । गौतमबुद्ध विमानस्थलको व्यावसायिक उडानका लागि कुवेतको जजिरा एयरलाइन्सले प्रस्ताव पठाएसँगै अन्य देशको पनि चासो बढेको छ । भैरहवास्थित गौतमबुद्ध विमानस्थलको एरोनटिकल पब्लिकेसन इन्फर्मेसन (एआइपी) बिहीबार
सीबी अधिकारी/काठमाडौँ, २८ फागुन ९रासस० ः सात दशक बढी लामो हवाई उडान इतिहास बोकेको नेपालको नागरिक उड्डयन क्षेत्रले निकै फड्को मारिसकेको छ । विशेष गरी हवाई पूर्वाधारमा निकै प्रगति हासिल
अशोक घिमिरे/काठमाडौँ, २६ फागुन (रासस) ः सरकारले मुलुकको अर्थतन्त्रका मेरुदण्डका रूपमा रहेका आप्रवासी श्रमिकलाई प्रस्थान विन्दुमै दोस्रो दर्जाका नागरिकको व्यवहार गर्ने विभेदकारी संरचनाको अन्त्य गरेको छ । श्रम, रोजगार तथा
काठमाडौँ, २४ फागुन । ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ अर्थात जहाँ नारीको पूजा गरिन्छ, त्यहाँ देवता रमाउँछन् । यस श्लोकको अर्काे अर्थमा पनि बुझ्न सकिन्छ कि जहाँ नारीको सम्मान
नारायण कुमार राई, धनकुटा । छथर जोरपाटी गाउँपालिका धनकुटाले २ जना पेशाकर्मी महिला र २ जना छात्राहरुलाई पुरस्कृत गरेको छ । ११२ औ अन्तराष्ट्रिय महिला दिवसको अबसरमा पालिकाले २ जना
काठमाडौँ, २३ फागुन । नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको अनुमति प्रदान गरिएको छ । नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन कार्यालय जेनरल अथोरीटी अफ
नारायण कुमार राई, धनकुटा । नेपालमा नयां संबिधानमा महिलालाई लैगिक भेदभाव नगरी समान बंशीय अधिकारको सुनिश्चित गरेर छोरीलाई पनि छोरा सरह अंश दिने कानून आएको आधा दशक बितेपनि धनकुटामा हाल
काठमाडौं, २० फागुन /नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालबाट भ्रामक सूचना नफैलाउन सबैलाई आग्रह गरेको छ । युट्युब, टिकटक, ट्वीटर, फेसबुक, इन्स्टाग्रामबाट भ्रामक सूचना फैलाए विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत
काठमाडौं । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१ सय ४७