धनकुटा खबर । प्रादेशिक राजधानीको माग राखि चलेको आन्दोलन उग्र बनेपछि गत बिहिबार देखि धनकुटा प्रशासनले सदरमुकाम धनकुटा बजारमा लगाएको निषेधाज्ञा अहिले दिउँसो तीनबजेबाट हटाएको छ । आन्दोलनकारीका बिरोधका कार्यक्रम
धनकुटा खबर । आफ्नै पार्टीको सरकारले प्रदेश नं.१ को अस्थाई राजधानी नतोकेर अन्याय गरेको भन्दै नेपाली कांग्रेस धनकुटा जिल्ला कार्यमिति सहित स्थानिय सबै तहका पदाधिकारीहरुले सामुहिक राजिनामा दिएका छन् ।
धनकुटा खबर । धनकुटामा जारी निशेधाज्ञा प्रशासनले केहि खुकुलो पारेपनि आन्दोलनकारीहरुले ७ गते सम्मलाई बिभिन्न एक दर्जन आन्दोलनका कार्यक्रम सहित आम हडताल घोषणा गरेको छ । धनकुटामा उत्पन्न परिस्थितको बिषयमा
धनकुटा खबर । बिभिन्न सरकारी कार्यालयहरु र सवारीसाधनहरुमा आगजनी र तोडफोड भएकापछि धनकुटामा जारी निशेधाज्ञा (कर्फ्यू) जारी रहेको छ । आज दिउँसो करिव साढे १२ बजेबाट लगाईएको उक्त कफ्र्यू प्रशासनलाई
धनकुटा खबर । शान्पिूर्ण आन्दोलन बिरुद्ध धनकुटाका प्रहरी प्रमुखले धडपकड गरेको भन्दै जिल्लाका ४ प्रमुख दल र प्रतिनीधि र प्रदेश सभाका प्रतिनीधिहरुले छुट्टा–छुट्टै बिज्ञप्ती जारी गरेर यसको भत्सना गरेका छन्
धनकुटा खबर । सरकारले प्रदेश नं.१ को राजधानी बिराटनगरलाई तोकेपछि धनकुटामा ३३ दिन जारी आन्दोलनले हिंसात्मक रुप लिन थालेपछि धनकुटामा अन्श्तिकालिन कफ्र्यु लागु गरिएको छ । आन्दोलनकारीहरुले धनकुटाका सरकारी कार्यालय,सवारी
धनकुटा खबर । बजार बन्द गराउँदै हिंडेका १ आन्दोलनकारीको आशंकामा एक ब्यक्तिलाई प्रहरी प्रमुखले नियन्त्रणमा लिन खोजेपछि प्रहरीको गाडि तोडफोड गरिएको छ । आन्दोलनकारीहरुले बिहान साढे ८ बजे तिर धनकुटा
धनकुटा खबर । सरकारले प्रदेश नं. १ को अस्थाई राजधानी बिराटनगर तोकेपछि धनकुटाका जनताले प्रधान मन्त्री र धनकुटाका क्षेत्रीय प्रशासकको पुत्ला जलाएका छन् । आन्दोलनकारीहरुले धनकुटाको जिरो प्वाईन्टमा भेला भएर
धनकुटा खबर । प्रादेशीक राज्यको राजधानी माग गर्दै क्षेत्रीय प्रशासन धनकुटामा तालाबन्दी गर्ने क्रममा घाईते हुनेको संख्या २ जना रहेको संघर्ष समितिले जानकारी दिएका छन् । तालाबन्दी गर्न गएको आन्दोलनकारी
धनकुटा खबर । क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालाबन्दी गर्ने क्रममा आन्दोलनकारी र सुरक्षाकर्मी बीच घम्साघम्सी हुंदा १ जना घाईते भएका छन् । प्रदेश सभासद क र ख का समासद् द्वय