मुख्य

‘घरेलु कामदार रोकले अवैध बाटोबाट विदेश जाने बढ्छन्’

काठमाडौँ, २३ चैत । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले घरेलु कामदारलाई वैदेशिक रोजगारीमा पठाउन रोक्न दिएको निर्देशनले अवैध रुपमा हुने महिला तस्करी बढाउने ‘घरेलु कामदार सरोकार समाज’ले जनाएको छ

नाकाबन्दीको स्मरण गर्दै ओलीले भने, “सक्छौ भने मद्दत गर, सक्दैनौ भने चुप लागेर बस, हामीलाई गरिखान देऊ, हामी गरिखान सक्छौँ ।”

काठमाडौँ, २२ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकले सक्ने भए सहयोग गर्न तर असहयोग नगर्न आग्रह गर्नुभएको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानको पुरस्कार

विदेशी जेलमा रहेका नेपाली कामदारलाई सरकारले निःशुल्क कानुनी सहायता प्रदान गर्ने

काठमाडौँ, २२ चैत । वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकमा जेल जीवन बिताइरहेका नेपाली नागरिकलाई सरकारले निःशुल्क कानुनी सहायता प्रदान गर्ने भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जेल परेका व्यक्तिहरुलाई

‘धनकुटालाई संघिय राज्यको राजधानी बनाउनुपर्ने’ लगायतका माग सहित आदिवासी र आठपहरीयाले बुझायो ज्ञापन–पत्र (फोटो फिचर सहित)

धनकुटा खबर, चैत २० । संविधानमा आदिबासी जनजातिहरुको अधिकारको कार्यान्वयनको बिषयलाई लिएर नेपाल आदिवासी जनजाति जिल्ला समम्वयन समिति र किरात आठपहरीया समाजले जिल्ला प्रशासन धनकुटा मार्फत् नेपाल सरकारलाई ज्ञापन–पत्र बुझाएका

अप्रिल २ तारिख ‘विश्व अटिजम जनचेतना दिवस’: के हो अटिजम ? यसबारे जनचेतना आवश्यक

काठमाडौँ, १९ चैत । आफ्ना बालबालिकाको शारिरीक र मानसिक विकास राम्ररी नभएको तथ्य धेरै अभिभावकले समयमै बुझ्न नसक्दा अटिजम रोगपीडितले भने जस्तो स्याहार पाउन सकेका छैनन् । साधारण बच्चाभन्दा अटिजम

नेपाल-भारत सीमामा तारबार लगाउन सुरु ! एसएसबी रोक्न आएपछि स्थानीयले गरे प्रतिकार (हेर्नुस् फोटो फिचर/ भिडियो सहित)

गुलरिया (बर्दिया), १८ चैत । राजापुरस्थित ८६ र ८७ नं सीमा स्तम्भको ८० मिटर उत्तर नेपाली भूभागमा तारबार लगाउँदा भारतीय सुरक्षाकर्मी एसएसबीले विरोध गरेका छन् । चैत १६ र १७

रुखलाई सीमास्तम्भ मान्न तयार भएनन् नेपाली, सीमास्तम्भ बर्षौ देखि गायब

कञ्चनपुर, चैत १५ । दुई देशको सिमाना एउटा हरियो रुखले छुट्याएको छ भन्दा पत्यार लाग्न गाह्रो होला । तर अठार दिनअघि सिमानामा ज्यान गुमाएका सहिद गोविन्द गौतमलाई गोली लागेको स्थानमा

यस्तो देखियो टुँडिखेलमा घोडेजात्राको रौनक (भिडियो सहित)

काठमाडौँ, १४ चैत । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन मनाइने घोडेजात्राका अवसरमा नेपाली सेनाले घोडा दौड तथा विभिन्न अश्वकला प्रदर्शन गरेको छ । सेनाद्वारा टुँडिखेलमा आज आयोजित समारोहमा टाँगन

प्रधानमन्त्री ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सीबीच भेटवार्ता, निर्वाचनका लागि ९ मिलियन युयान सहयोग

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी जिनफिङबीच द्विपक्षीय सहयोग आदानप्रदान तथा आपसी सहकार्य गर्ने विषयमा छलफल भएको छ । चीनको राजधानी बेइजिङस्थित ग्रेट अफ

‘धनकुटा यस कारण राजधानी हुँदैन’ बिषयक समाचार लेख्ने पत्रकारले माफी नमागे पत्रिका बहिष्कार गर्ने चेतावनी ! (बिज्ञप्तीसहित)

धनकुटा खबर, १३ चैत । सुनसरीको धरानबाट प्रकाशित एक दैनिक पत्रिकाले आफ्नो जिल्ला बिरुद्ध समाचार प्र्काशन गरेको भन्दै धनकुटा बजार ब्यबस्थापन समितिले उक्त पत्रिकाको प्रकाशन बहिष्कार गर्ने चेतावनी दिएको छ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।