मुख्य

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा इलाका प्रहरी कार्यालय धरान सुनसरीको निरीक्षण तथा अनुगमन

विराटनगर, चैत १९ गते ।कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले चैत १९ गते इलाका प्रहरी कार्यालय धरान सुनसरीको निरीक्षण तथा अनुगमन गर्नु भएको छ । निरीक्षण तथा

सरकारी सञ्चार माध्यममै मात्र सूचना प्रकाशन गर्न निर्देशन

काठमाडौं। नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी खर्चमा मितव्ययिता कायम गर्न तथा सूचना प्रवाहलाई एकरूप र पारदर्शी बनाउन सरकारी सञ्चार माध्यममार्फत मात्रै सूचना प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको

आजदेखि एसईई परीक्षा , पाँच लाख १२ हजार विद्यार्थी सहभागि हुँदै

काठमाडौं, १९ चैत । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको

बिहीबारदेखि एसईई : जापान सहित १९६६ केन्द्रबाट ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै,एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य

काठमाडौँ । बिहीबारदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप-नियन्त्रक विष्णुप्रसाद ज्ञवालीले बिहीबार बिहान

काठमाडौंका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौं, चैत १७ । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ । भदौ

इनिशा विक हत्या प्रकरण : सामूहिक बलात्कारपछि हत्या, चार जनाविरुद्ध अभियोगपत्र दायर

काठमाडौ । सुर्खेतमा १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले चार जनाविरुद्ध सामूहिक बलात्कारपछि हत्या गरेको आरोप लगाउँदै जिल्ला अदालत सुर्खेतमा अभियोगपत्र दायर गरेको छ। वकिल कार्यालयले

प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, चैत १६ । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजेका लागि बैठक बोलाइएको बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ । सरकारले

एमालेबाट लुम्बिनी प्रदेश सभा सदस्य रहेकी रेखाकुमारी शर्मा पक्राउ

काठमाडौ । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सभा सदस्य रहेकी रेखाकुमारी शर्मा पक्राउ परेकी छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति धुम्बाराहीस्थित निवासबाट नियन्त्रणमा लिएको हो। शर्मामाथि दाङकी

प्रधानमन्त्री बालेनको प्रमुख सल्लाहकारमा बेन र राजनीतिक सल्लाहकारमा असीम

काठमाडौं, चैत १५ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रमुख सल्लाहकारमा कुमार बेन (कुमार बेञ्जनकार) र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त भएका छन् । कुमार र असिम बालेनका निकट सहयोगी

२४ घण्टाभित्रै सबै बेटिङ एप र वेबसाइट बन्द गर्ने निर्णय

काठमाडौ । नेपाल सरकारले देशभर अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन सट्टेबाजी (बेटिङ) प्लेटफर्महरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको ‘शासकीय सुधारसम्बन्धी १०० बुँदे



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।