काठमाडौँ, ३० असोज : पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले सार्वजनिक गरेको यस क्षेत्रको अन्तर्राष्ट्रिय पर्यटक आगमनसम्बन्धी तथ्याङ्कअनुसार सन्
काठमाडौं ।काठमाडौं उपत्यका बाहिरिने र भित्रने मुख्य थानकोट नाका सडक खण्डमा केही समय सवारी आवतजावतमा स’मस्या हुने भएको छ । कलंकीदेखि नौबिसेसम्मको सडकखण्डमा एकतर्फी रूपमा सवारी आवतजावत गराएर म’र्मत गर्न
काठमाडौं, असोज ३० । रौतहट सदरमुकाम गौरस्थित जिल्ला प्रहरी कार्यालयबाट ११ किमि पश्चिममा छ फरहदवा गाउँ। हाल राजपुर नगरपालिका–२ मा पर्ने सो गाउँका बासिन्दा शेख इद्रिसको घरमा २७ चैत ०६४
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसियासँग भएको श्रम सम्झौता अक्षरस कार्यान्वयन हुने बताएका छन्। श्रम सम्झौता भएको करिब १६ महिनापछि पुनः सुचारु भएको मलेसिया रोजगारीका
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको २१ अर्ब बेरुजु देखिएको छ। त्रिविको बजेटभन्दा बढी बेरुजु रकम देखिएको हो।महालेखा परीक्षकको ५६औं प्रतिवेदनमा २१ अर्ब बेरुजु देखिएपछि त्रिविले १ सय ३१वटै एकाइमा आन्तरिक लेखा
काठमाडौं, असोज २९ । पत्रकारहरूमा शि’ष्टता नभ’एको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अ’सन्तुष्टि व्य’क्त गरेका छन्। मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन कार्यक्रममा
काठमाडौं । यौ’न दु’र्व्यवहार आ’रोप लागेपछि कृष्णबहादुर महराले सभामुख पद मात्र गु’माएनन्, प्रहरी हि’रासतमै पुगेका छन्। उनी तत्कालीन माओवादीबाट दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।
काठमाडौं, असोज २९ । पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फे’ला परेको छ। यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९
काठमाडौँ । चीनले दक्षिण एसियामा बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई संयुक्त रूपमा निर्माण गर्न नेपाल महत्वपूर्ण सहयात्री रहेको बताएको छ । नेपालको दुई दिने राजकीय भ्रमण गरि चीनका राष्ट्रपति
काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराबाट ब’लात्कार प्रयास भएकी आ’रोप लागेकी रोशनी शाहीको शरीरमा लागेका चो’टपटकमा बा’हिरी मानिसको सं’लग्नता रहेको पुष्टि भएको छ । त्रिवि शिक्ष्ण अस्पताल महाराजगंजमा गरिएको फ’रेन्सिक