पत्रपत्रिका

दसैँको मुखमा बीपी राजमार्गमा चल्ने सवारीसाधनलाई सरकारले लगायो कर

काठमाडौं, असोज १३ । सरकारले दसैँको मुखमा बीपी राजमार्गमा दस्तुर संकलनको काम सुरु गरेको छ। बढ्दो सवारी चापका कारण सडकको अबस्था जीर्ण बन्दै गएपछि सरकारले मर्मत गर्नका लागि बीपी राजमार्गमा

चिकित्सक भन्छन्- अब हामी कुकुरले टो’के १० दिन पर्खन भन्दैनौं

काठमाडौं, असोज १२ । पहिले भन्ने गरिन्थ्यो– कुकुरले टो’के १० दिनसम्म हेरौं, कुकुर म’र्‍याे भने सु’ई लाऔं, जिउँदै रहे केही नगरौं। तर अब यसो भन्नु गलत हुनेछ। घरपालुवा, सामुदायिक वा

यसपालि दसैंमा नेपालीले खर्च गर्नेछन् ८ खर्ब

काठमाडौं, असोज १२ । सरकारी तथ्यांक भन्छ– गत वर्ष सबै नेपालीको घरायसी खर्च २२ खर्ब ९८ अर्ब रुपैयाँ भएको थियो। यसपालि झन्डै २४ खर्ब पुग्ने अनुमान छ। दसैं यस्तो चाड

पूर्वमहारथीको अर्को घो’टाला फेला

काठमाडौं, असोज १२ । पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकालमा भौतिक संरचना निर्माणमा भएको अ’नियमितताको तथ्य फेला परेको छ। आर्थिक वर्ष ०७३/०७४ र ०७४/०७५ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा रहेका सेनाका

नौबिसे-नागढुंगाको वैकल्पिक सडक धार्के-सीतापाइला निर्माण सुस्त

काठमाडौं, असोज १२ । सधैंजसो सवारी चाप हुने नौबिसे–नागढुंगा सडकको वैकल्पिक मार्गका रुपमा बनाउन लागिएको भीमढुंगा–सीतापाइला सडकका मुख्य ठेकेदार सम्पर्कविहीन भएपछि निर्माणले गति लिएको छैन। धादिङ धुनीबेंसीको धार्के बजारस्थित पृथ्वी

दसैँको रौनकः नुनदेखि सुन पसलसम्मका पसलमा ग्राहकको भीड

काठमाडौं, असोज ११ । दशैँ सुरु भएसँगै बजारमा नुनदेखि सुनसम्मका सामान किनमेल गर्नेको चहलपहल बढेको छ । राजधानीको केन्द्रबिन्दु नयाँ सडकमा त दशैँको रौनक अझै व्यापक छ। व्यापारीहरूको पनि वर्षभरिको

जलकुम्भीले किन ढाक्छ फेवाताल? देखियो यस्तो अनौठो

काठमाडौं, असोज ११ । गाउँबाट ३५ वर्षअघि बैदाम झर्दा भुवन परियारले फेवातालमा जलकुम्भी देखेका थिएनन्। तीन दशकअघि तालमा एक्कासी नयाँ झार देखियो। मोटो डाँठ, लामो जरा, बैजनी रंगको फूल भएको

बलिउड नायिका काजोल अब लेखिका पनि, के लेखिन् श्रीदेवीबारे?

काठमाडौं, असोज ११ । बलिउड नायिका काजोल अब लेखिकाको पनि पहिचान बनाउन उद्धत भएकी छन्। उनले सहकर्मी श्रीदेवीका बारेमा लेखिएको पुस्तकको प्रस्तावना लेखेकी छन्। दिवंगत अभिनेत्री श्रीदेवीकाको बायोग्राफीमा आधारित ‘श्रीदेवीः

जापानी रोजगारी : हजार जनाले मात्रै भाषा परीक्षा दिन पाउने

काठमाडौं, असोज ११ । जापानमा रोजगारीका लागि शुक्रबारदेखि अनलाइन आवेदन खुलेको छ। जापान जान चाहने इच्छुक व्यक्तिले अनलाइनमार्फत अवोदन दिन पाउनेछन्। शुक्रबार सुरु भएको अनलाइन आवेदन असोज १६ गतेसम्म दिन पाइनेछ।

हरियो तरकारीको मूल्य २० दिनमै २८९ प्रतिशत वढ्यो, कुन तरकारीको मूल्य कति?

काठमाडौं, असोज ११ । चाडपर्व नजिकिएसँगै तरकारीको मूल्य अचाक्ली बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य नै २ सय ८९ प्रतिशतसम्म बृद्धि भएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।