कैलाली, फागुन २९ । घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि माथि गोली र खुकुरी प्रहार गरेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेका
काठमाडौं । न्यायिक इतिहाँसमा क्रमभङगता गर्दै बेन्च बहिष्कार गर्ने न्यायाधीश चोलेन्द्रशम्शेर राणाबिरुद्ध अबहेलनाको मुद्दा दर्ताको तयारी गरिएको छ । मुद्दा दर्ता गर्नुभन्दा पहिले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले सोमवार साँझ राष्ट्रपति बिद्यादेवी
काठमाडौं, २८ फागुन । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चोधरीमाथि गोली प्रहार भएको छ । उनलाई सोमबार साँझ मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको हो । प्रदेश नं. ७
काठमाडौं, फागुन २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद समक्ष आज काठमाडौंमा भएको यूएस बंगलाको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । बंगलादेशका प्रधानमन्त्रीलाई फोन गरेर
काठमाडौं । हामी बंगलादेशमा भएको एउटा तालिममा सहभागी हुन गएका थियौं । हामी विभिन्न ट्राभल एजेन्सीमा काम गर्ने १६ जना नेपाली थियौं । खासमा हिजो उड्नुपर्ने विमान आज उड्यो ।
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपरान्ह २ बजेर १८ बजे भएको युएस बंगलादेश एयरलाइन्सको विमानमा ३३ नेपाली सवार रहेको जनाएको छ । प्राधिकरणका अनुसार उक्त
काठमाडौं, फागुन २८ । सोमबार काठमाडौंमा दुर्घटनामा परेको बंगलादेशी विमानले एक हप्ताअघि पनि बंगलादेशको ढाकामा आकस्मिक अवतरण गर्नु परेको तथ्य खुलेको छ । बंगलादेशमा आन्तरिक उडानसँगै छोटो दूरीमा अन्तर्राष्ट्रिय उडान
काठमाडौँ । स्थानीय युवती राधा चौधरीमाथि बोक्सी आरोपमा कुटपिट गरिएको घटना मिलापत्र गराएपछि विवादमा तानिएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि नेकपा एमालेले छानबिन थालेको छ । घोडघोडी नगरपालिका–५ देउकलीमा
काठमाडौं । नेपाली भूमिमा आगामी असोजदेखि पुनः रेल कुद्ने भएको छ। चार वर्ष अघिसम्म सञ्चालनमा रहेको जयनगर–जनकपुर रेल बन्द भए पनि भारत सरकारले नै पुनः नेपाली भूमिमा रेल कुदाउने भएको
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख साझेदारमध्ये एक भारतलाई करको विषयमा धम्की दिएका छन् । जापान र बेलायतपछि प्रमुख ब्यापारिक साझेदार मानिएको भारतलाई ट्रम्पले दिएको यो धम्कीले दुई देशबीचको सम्बन्धमा