पत्रपत्रिका

बोक्सी भनि कुटपिट गर्नेलाई छाड्न लाउने मेयर लाईभमा, लाईसेन्सको खुला किनबेच भयो छटाछुल्ल – हेर्नुहोस् भिडियो सहित

कैलालीको घोडाघोडी नगरपालिकामा एउटी किशोरीलाई बोक्सीको आरोपमा छ घण्टासम्म कुटपिट गरियो । समाजका ठालुहरुले रमिता हेरे । एउटा बेपकुफ बाबा भनाउँदो, मान्छेको नाउमा कंलक, नरपिचास ढोंगीले सारा नगरबासीलाई साक्षी राखेर

गोप्य सूचना अब सीधै प्रधानमन्त्रीलाई : नयाँ संयन्त्र बनाउनुभन्दा पुरानैलाई दायरा बढाएर प्रभावकारी तुल्याऊँ : रक्षा

काठमाडौँ । सरकारले समग्र गोप्य सूचना सीधै प्रधानमन्त्रीसमक्ष पुर्‍याउने गरी संयन्त्र निर्माण अघि बढाएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार नेपालको भूराजनीतिलाई समेत ध्यान दिँदै ‘राष्ट्रिय सुरक्षा सल्लाहकार एकाइ’ तथा

बोक्सीको आरोपमा राधामाथिको ज्यादति प्रकरण संसदमा, संलग्न सबैलाई कारबाही गर्न माग

धनगढी । शनिवार बसेको प्रदेश सभा बैठकमा राधा चौधरी बोक्सीको आरोपमा भएको कुटपिट घटनाका लागि संसदीय छानबिन समिति गठनको माग गरिएको छ । प्रदेश सभाको बैठकमा विशेष समय मागगर्दै राजपाको

मन्त्री लालबाबु पण्डितलाई यातायात व्यवसायीको काउन्टर,- ‘गाडी उमेरले बुढो हुँदैन’

नेपालगन्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले यातायात क्षेत्रमा देखा परिरहेका समस्या समाधान गर्न ‘अधिकार सम्पन्न यातायात प्राधिकरण’ बनाउनुपर्ने आवश्यकता औल्याएका छन्। प्राधिकरण बनाउन महासंघले सरकारसँग पहल

वडाअध्यक्ष केसीमाथि लाग्यो कुखुरो चोरेको आरोप

कालिकोट । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष दुर्गबहादुर केसी र वडा सदस्य रामबहादुर केसीलाई कुखुरो चोरीको आरोप लागेको छ । गत फागुन ६ गते राति

पिसाबमा रगत आउने भएपछि थुनामा रहेका रेशम चौधरीलाई काठमाडौं ल्याउन गृहमन्त्रीले दिए ठाडो निर्देशन

धनगढी । टीकापुर घटनामा पुर्पक्षका लागि थुनामा रहेका कैलाली क्षेत्र नं १ का सांसद रेशम चौधरीलाई थप उपचारका लागि काठमाडौं रिफर गरेको छ । शनिबार दिउँसो अचानक बेहोस भएका चौधरीलाई

भारतीय नागरिकलाई सांसद बनाउनुको कारण सर्वोच्च अदालतले मागेपछि…

सर्वोच्च अदालतले प्रतिनिधिसभाका सांसद सुरेशचन्द्र दासको भारतीय मतदाता सूचिमा नाम राख्नुको कारण मागेको छ। प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीशहरू दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र सम्शेर जबरा, दीपकमुमार कार्कीको संवैधानिक इजलासले निर्वाचन

आफ्नै अगाडी युवती कुटपिट हुँदा रमिते बने घोडाघोडी नगरपालिकाका मेयर

समाजका अगाडि ६ घन्टा कुटपिटपछि अस्पताल भर्ना अस्पतालको शय्याबाट पीडितको बयान झाँक्रीले लात्तैलात्ताले हाने, रमितेले ताली पिटे म राधा चौधरी, १८ वर्षकी भएँ । कैलाली जिल्ला, घोडाघडी नगरपालिका, वडा ५,

यी हुन् ओली सरकारले देखेका तीन खतरा…

काठमाडौँ । समृद्धि र समाजवादको परिकल्पनासहित गठन भएको एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले आफ्नो काममा आउन सक्ने सम्भावित जोखिमाथि अध्ययन थालेको छ । एमाले र माओवादीका शीर्ष नेता र

सितारम कट्टेल ‘धुर्मुस’ले भने,- सरकारले जे जिम्मेवारी दिए पनि पूरा गर्न सक्छु

काठमाडौं, २६ फागुन । समाजसेवी तथा कलाकार सितारम कट्टेलले देश विकासका लागि आफू जस्तोसुकै भुमिका पनि निर्वाह गर्न सक्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।