पत्रपत्रिका

के देउवाकै कारण कांग्रेसले नराम्रो पराजय व्यहोरेको हो त ?

प्रत्यक्षतर्फ नराम्रो पराजय व्यहोरे पनि कांग्रेस नेतृत्वलाई समानुपातिकतर्फ राम्रै मत आउने आस थियो। तर एमाले र माओवादी केन्द्रबीच भएको गठबन्धनका कारण मात्रै पार्टी कमजोर भएको हो भन्ने नेतृत्वको तर्कलाई समानुपातिकतर्फ

हारमा निराश बन्ने व्यक्ति कांग्रेस हुन सक्दैन : विश्वप्रकाश

काठमाडौं । असन्न प्रतिनिधि तथा प्रदेश सभामा नराम्रोसँग हार व्यहोरेको कांग्रेसका कार्यकर्ता यतिबेला निराश छन् । तर, युवा नेताहरु भने निराशामा आशा बनेर उदाइरहेका छन् । कांग्रेस युवा नेता विश्व

भारतको एक अज्ञात स्थलमा भेटिएका रेशम चौधरीले भने,- अब चाँडै स्वदेश फर्किन्छु

धनगढी । टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी भएका छन् । वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमाले नेतृ

जसले रोपे वाम किल्लामा कांग्रेस बिउ !

सिन्धुपाल्चोक । प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चारसमेत ६ सिटमध्ये एकमा जित निकालेर वाम किल्लामा कांग्रेस बिउ रोपेका छन्, निमा लामाले । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार उनी प्रतिनिधिसभा क्षेत्र नं. २, प्रदेशसभा

विमानस्थलमा ओली र सिटौलाबीच बोलचाल भएन, यस्तो छ कारण…

काठमाण्डौं । दिउँसो साढे ११ बजे ओलीको जहाज चन्द्रगढी विमानस्थलमा ‘ल्याण्ड’ हुनै लाग्दा कांग्रेस नेता कृष्णप्रसाद सिटौला पनि विमानस्थलमै भेटिए । तर, सिटौलाको मुहार सधैँको जस्तो उज्यालो पटक्कै थिएन ।

​’देउवा प्रवृत्तिको अवसान’

नेपाली राजनीतिमा शेरबहादुर देउवा यस्तो प्रवृत्तिको नाम हो, जसले शक्तिमा पुग्न र स्वार्थ पूरा गर्नका निम्ति यो धर्तीमा गर्न नहुने जति सबै कर्म गरिसके । यो प्रवृत्ति थोरबहुत हरेक राजनीतिक

भ्रष्ट कर्मचारी र नपढाउने शिक्षकलाई ताप्लेजुंग छोड्न नवनिर्वाचित सांसद योगेश भट्टराईको चेतावनी

फिदिम,२५ मंसिर । निर्वाचनमा बिजय पाएलगत्तै एमाले सचिव योगेश भट्टराईले भ्रष्टाचार गर्ने कर्मचारी र विद्यालयमा नपढाउने शिक्षकलाई ताप्लेजुङमा नबस्न चेतावनी दिएका छन् । ताप्लेजुंगबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि संवाददाताहरुसँग कुरा

ओलीले भने,- “म्यानपावर केही वर्षभित्र नचलेको पसल जस्तै खारेज हुन्छन्, अब विदेश जान पर्दैन, नेपालमै रोजगारी सिर्जना गर्छौं”

काठमाडौं, २५ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षसँग सहकार्य र सम्मानपूर्ण व्यवहार गर्दै देश बिकासमा अघि बढ्ने बताउनु भएको छ । प्रतिनिधिसभामा निर्वाचित प्रमाणपत्र बुझ्न तथा बिजय र्याली÷सभामा

एमाले-मावोबादी बीच यसरी हुँदैछ एकता !

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएपछि त्यसका परिणामहरु आइरहेका छन् । चुनावले एमाले र माओवादीको वाम गठबन्धनलाई अनुमोदन मात्र गरेको छैन, यी दुईबीच हुने पार्टी एकतालाई नागरिक स्वीकृति प्राप्त भएको

‘ओली–प्रचण्ड सम्झौता’ थाहा छैन, त्यस्तो सम्झौता पालना गर्न हामी बाध्य छैनौं : नेपाल (भिडियो सहित)

काठमाडौं क्षेत्र नम्बर २ बाट नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल विजयी भएका छन् । मूलतः रौतहटबाट निर्वाचन लड्दै आएका नेपालले यसपटक काठमाडौं– २ बाट लड्ने निर्णय गरे, जुन उनका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।