काठमाडौं, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई अहिले नेपाली कांग्रेससँगको तालमेलपछि गोरखा क्षेत्र नम्बर २ मा चुनावी अभियानमा हुनुहन्छ । कांग्रेससँग भएको तालमेलपछि डा. भट्टराईले गोरखामा चुनावी अभियानलाई तीब्र
काठमाडौं । विगतमा दुइ पटकसम्म प्रजातन्त्र दरबारमा बुझाएका र आफै प्रधानमन्त्री भएको बेला पार्टी फुटाएको कलंकित इतिहास कायम गरेका नेपाली कांग्रेसका सभापति एवम् वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मुखमा अर्को
दाङ । लमही नगरपालिका- १ नर्तीमा बिहान ट्रक र ट्याक्सी एक आपसमा ठोक्किएर २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दुई जना महिलाको मृत्यु भएपनि
गमगढी । आफूले रोजेको पार्टीलाई सहयोग नगरेको भन्दै निमा छिरिङ तामाङले दुई छोरा–छोरीसहित पत्नीलाई घर निकाला गरेका छन्। जिल्लाको पूर्वी क्षेत्र मुगुम कार्मारोङ्ग गाँउपालिका-८ माँग्री गाउँका ३१ वर्षीय तामाङले आफ्नो
चितवन । कात्तिक १५ गते चितवन आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १६ गते उम्मेदवारी दर्ता गराएपछि पाँच दिन जिल्लामै बिताए
काठमाडौं । प्रकाशमान सिंह अर्थात् नेपाली कांग्रेसका नेता । पूर्वनिर्वाचित कांग्रेस महामन्त्री सिंह विगतमा झैं यो पटक पनि काठमाडौं–१ बाट संसद सदस्यमा उठेका छन् । संविधानसभा सदस्यमा काठमाडौं–१ बाट दुई
काठमाडौं, यसपालि चुनावमा बढी प्रयोग भएको प्रचार सामग्री हो, पार्टीको झन्डा। निर्वाचन आयोगले टिसर्ट, तुल, क्यापजस्ता सामग्रीमा रोक लगाएपछि झन्डाले स्थान पाएको हो। पाँच हजारभन्दा बढी प्रत्यक्ष उम्मेदवार झन्डा बोकेर
काठमाडौं । भारतीय पक्षले निर्माण गरेको बाँध, कलकलवा तटबन्ध र सीमा सडकले पुर्याएको क्षतिको अन्तर्राष्ट्रिय अधिकारकर्मीले अनुगमन गरेका छन् । खाद्य अधिकारका क्षेत्रमा वकालत गर्दै आएको फियान इन्टरनेसनलको उच्च निकायले
अरुको घर बनाइदिने दौडधूपमा यतिबेला आफ्नै घर बिर्सिएका छन्, धुर्मुसले । तैपनि उनलाई चैन छैन । चैन यसकारण छैन, उनी जुन उत्साहका साथ बस्ती निर्माणमा पसिना चुहाइरहेका छन्, त्यस अनुरुप
काठमाडौं । मोरङमा सञ्चारकर्मी कुटपिट घटनामा फरार रहँदा एमाले नेता पर्शुराम बस्नेतले तत्कालीन गृहमन्त्री कृष्णबहादुर महराप्रति व्यंग्य गर्दै भनेका थिए, ‘पर्शुराम गृहमन्त्रीसँग त डराउँदैन । प्रहरी त गृहमन्त्री मातहतका हुन्