पत्रपत्रिका

फ्रान्सको पेरिसमा भेटियो मोनालिसाको नाङ्गो तस्वीर !

लियोनार्दो दा भिन्चीले बनाएको मोनालिसाको मन्द मुस्कानवाला तस्वीर हामी सबैले देखेकै छौँ । यो तस्वीरमा मोनालिसाको हाँसाको रहस्य पत्ता लगाउनै रस्साकस्सी भैरहेको बेला मोनालिसाको अर्को तस्वीरको रहस्य फेला परेको छ

यिनै हुन भारतलाई २ गोल हान्दै धुलो चटाएर नेपाललाई साफ च्याम्पियनसिप दिलाउने दिनेश

काठमाडौं । बुधबार सम्पन्न भएको १८ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल, भारत, बंगलादेश र भुटान ४ वटै देशले उपाधीमा दावेदारी पेश गरेका थिए । सबै देशको ६ अंक भएको अवस्थामा

कांग्रेस र माओवादी केन्द्र बेग्ला-बेग्लै रङ्गका बिराला जस्ले जनता मार्ने र फसाउने काम गर्छन : प्रकाण्ड

काठमाडौं । विप्लव नेकपा माओवादीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले माओवादी केन्द्र र कांग्रेस गठबनधनलाई बेग्लाबेग्लै रंगको विरालाको संज्ञा दिएका छन् । राजधानीमा भएको एक कार्यक्रममा प्रवक्ता विश्वकर्माले यी दुबै बेग्लाबेग्लै

मुस्लिम सँग प्रेम गरेकी २० बर्षीया युवतीलाई सामूहिक बहिष्कार

सिरहा । चारैतिर दशैंको खुसियाली छाएको बेला सिरहा धनगढीमाई नपा २ की एक युवती मुस्लिम युवकसँग प्रेम गरेकै कारण सामाजिक बहिष्कारमा परेकी छिन् । धनगढीमाई नपा २ भवानीपुरकी २० बर्षीया

राजा हुनु पूर्व राम्ररी नेपाली बोल्न जान्दैन थिए वीरेन्द्र !

युवराज वीरेन्द्र भर्खर मात्र बेलायतको इटन कलेजबाट पढाइ सकेर फर्किएका थिए । उनी आफ्ना कुरा अंग्रेजी भाषामा बडो सहज ढंगले राख्थे । नेपाली भाषामा कुराकानी गर्नु पर्‍यो भने उनलाई ज्यादै

बृद्ध भत्ताको चेक बोकेर वडा सचिव बेपत्ता

पाल्पा । पाल्पाको रम्घा गाउँपालिका–४ हुँमिनका वडा सचिवले चेक बोकेर सम्पर्कमा नआएपछि सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन । वडा सचिव प्रेम नेपालीले असोज ९ गते रम्भा गाउँपालिकाबाट सामाजिक

जिते लगत्तै वीरगञ्ज महानगरपालिका मेयरका ५ घोषणा, यस्तो छ जितको कारण…

पर्सा । वीरगञ्ज महानगरपालिकाको मेयरमा संघीय समाजवादी फोरम नेपालका विजय कुमार सरावगी विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालय औपचारिक घोषणाको तयारी गरिरहँदा नवनिर्वाचित मेयर सरावगीले वीरगञ्ज महानगरको हितमा विभिन्न

नवनिर्वाचित मेयर यादवले भने,- नागरिकसँग गरेको वाचा पूरा नगरी फूलमाला लगाउँदिन

महोत्तरी । महोत्तरी औरही नगरपालिकाका नवनिर्वाचित मेयर सुनिल कुमार यादवले आफूले नागरिकसमक्ष गरेको वाचा पूरा गरेर मात्र फूलमाला र अविर लगाउने बताउनुभएको उज्ज्यालोमा खबर छ । बुधबार बिहान गौशालामा पत्रकारसँग

छोरी रेणुको स्वागतमा प्रचण्डको हाँसो !

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई छोरी एवं भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले भरतपुर विमान स्थलमा स्वागत गरेको तस्वीर सामाजिक सञ्जालमा चर्चामा रहेको छ । मंगलबार वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको

दशैंको मुखमा आफ्ना कार्यकर्तालाई पोस्न सरकारद्वारा १० करोडभन्दा बढी रुपैयाँ वितरण (विवरण सहित)

सरकारले निर्वाचन आचारसंहिता कुल्चँदै दसैंको मुखमा आफ्ना कार्यकर्तालाई पोस्न १० करोडभन्दा बढी रुपैयाँ वितरण गरेको छ । गत २ असोजको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री, गृहमन्त्री तथा विभिन्न मन्त्री र कांग्रेस, माओवादी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।