पत्रपत्रिका

चीनबाट पेट्रोलियम पदार्थ ल्याउने तयारी

काठमाडौ ३१ भदौ । सरकारी स्वामित्वको नेसनल ट्रेडिङ लिमिटेडले चीनबाट इन्धन आयात गर्ने योजना अघि सारेको छ। चरम नोक्सानीबाट गुज्रेपछि सबै कर्मचारीलाई बिदाइ गरी नयाँ स्वरुपमा सञ्चालन अघि बढाएको संस्थानले

रोल्पा पुगेका प्रचण्डले भने,- युद्धकालको ‘जनसरकार’ नै अहिलेको स्थानीय सरकार

रोल्पा, भदौ ३१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका क्रममा चलाइएको जनसत्ता नै अहिलेको स्थानीय सरकार भएको बताउनुभएको छ । रोल्पाको थबाङमा शनिबार थबाङ गाउँपालिकाको पहिलो गाउँसभालाई

तपाईसँग भएको नोट नक्कली या सक्कली ? यसरी थाहापाऊनुहोस्…

काठमाडौँ । नेपालमा कहिलेदेखि जाली नोट देखापर्यो भन्ने कुराको कुनै प्रमाण नभए पनि वि.सं. २०२५।२६ तिर गभर्नर डा. यादवप्रसाद पन्तको हस्ताक्षर भएको रु. ५ दरको नोटसँग मेल खाने नोट बजारमा

प्रचण्ड आउने चर्चा चलिरहेका बेला थवाङ गाउँपालिका अध्यक्ष वियोगको अपहरण

रोल्पा, ३१ भदौ . नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रोल्पाको थवाङ पुगेका छन् । थवाङ गाउँपालिकाको सभामा सहभागी हुने कार्यतालिकासहित त्यता पुग्ने कार्यक्रम रहेपछि गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती

मधेस घुमेपछि बाबुरामको यस्तो विश्लेषण…

काठमाडौं । चुनावी अभियानको क्रममा मधेस झरेका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराइले मधेस र राजनीतिबारे आफ्ना धारणा सार्वजनिक गरेका छन् । दुई नम्बर प्रदेश भ्रमण पछि आफूले पाएको

कुन कुन बिदेशी शक्तिले कसरी खेल्दैछन् नेपालमा ?

‘नेपाल जस्तो सानो देशको हामीलाई के मतलब ? हामीलाई सधैं नेपालकै कुरा गरेर बसिराख्ने फुर्सद छैन। नेपालीहरूले आफ्नो यो मूर्खता र राष्ट्रवादी भ्रम त्याग्नुपर्छ ।’ यस्ता भनाई विदेशी कुटनीतिज्ञ अथवा

चुनावको मुखमै २ नम्बर प्रदेशमा राजपाका कार्यकर्ताले यसरी गरे हतियार प्रदर्शन !

काठमाडौं । सोमबार हुने स्थानीय तहको चुनावमा तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका राष्ट्रिय जनता पार्टी राजपाका उम्मेदवार सतिषकुमार सिंहले हतियार प्रदर्शन गरेका छन् । उनले आफूसँग भएका अध्याधुनिक हतियारसहितको

८ जनाको ज्यान लिने चितुवा मार्न सेना र प्रहरीको विशेष टोली परिचालन

अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो तीन वर्षमा नरभक्षी चितुवाले ८ जनाको ज्यान लिएको छ। पटक पटक चितुवाको आक्रमण परेपछि यहाँका बासिन्दा अत्यन्तै त्रसित बनेका छन्। दिउँसै चितुवाले आक्रमण गर्न थालेपछि अहिले

प्रचण्डलाई कांग्रेसको प्रश्न,- वडा नजित्ने ठाउँमा छोरीलाई मेयर बनाइदिने कांग्रेस कसरी अहंकारी ?

प्रमुख प्रतिपक्षी दल एमाले विरुद्ध सवै तहका निर्वाचन र निर्वाचनपछि पनि सहकार्य गरेका सत्तारुढ कांग्रेस–माओवादीका नेताहरुले एक अर्कालाई आफ्नो पुच्छर भएको आरोप लगाएका छन् । प्रदेश २ को स्थानीय तह

बिपक्षीहरु आत्तिने गरी निकाल्यो विरगञ्ज एमालेले जुलुस !

बिरगञ्ज । नेकपा (एमाले)ले पर्सामा मनोनयन दर्ताका दिन सबै भन्दा बढी जनताको सहभागितामा जुलुस निकालेपछि बिपक्षीहरु पनि आत्तिए । जुलुसले नेकपा (एमाले) का नेता कार्यकर्तालाई अझ बढी हौसला दियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।