पत्रपत्रिका

रुष्ट भई राजीनामा नै दिएका विमलेन्द्र निधि फेरि पनि तेस्रो बरियतामा तल परे

काठमाण्डौ, बैशाख २६ । तेस्रो बरियतामा राखिएपछि रुष्ट भई राजीनामा नै दिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिलाई फेरि पनि बरियतामा तल परेका छन् । कमल थापालाई प्रधानमन्त्रीपछि दोस्रो बरियतामा राखिँदा

यस्तो आरोप लागेपछि पत्रकार सम्मेलनमै रोए कुलमान घिसिङ !

काठमाडौं । एलईडी बल्ब खरिद प्रक्रियामा अनियमिताको आरोप लागेपछि पत्रकार सम्मलेनमा आफ्ना धारणा राख्दै गर्दा पत्रकारहरुमाझ उपस्थित भएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ रोएका छन् । नेपाल विद्युत प्राधिकरणका

‘प्रचण्ड’ नेतृत्वको सरकार गुण्डागर्दीमा उत्रिएको नयाँ शक्तिका बावुरामको आरोप

गोरखा, बैशाख २६ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गुण्डागर्दीमा उत्रिएको आरोप लगाउनु भएको आजको अन्नपूर्ण पोष्टमा खबर छ।

कांग्रेसलाई सुताएर देउवाले प्रचण्ड पुत्रीलाई समर्थन गर्न ५० करोड लिएको खुलासा !

काठमाडौं । नेपाली कांग्रेसका लागि काठमाडौं, ललितपुर, भरतपुर र पोखरा लेखनाथमध्ये भरतपुर महानगरपालिका सबैभन्दा सुरक्षीत मानिन्छ। तर कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको तर्फबाट महानगर प्रमुखको उम्मेदवार बनेका दिनेश कोइरालालाई बलिको

नेकपा एमालेले आयोजना गरेको घरदैलोमा कांग्रेसका कार्यकर्ता घूसेर खुकुरी हानाहान, चार जना घाइते

काठमाडौं । स्याङजाको चापाकोट नगरपालिका ६ स्थित धारापानीमा एमालेले आयोजना गरेको घरदैलो कार्यक्रममा कांग्रेस कार्यकर्ताले खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट चार जना एमाले कार्यकर्ता घाइते भएका छन् ।

घरदैलोमा ओली देखिएपछि स्वागत गर्न कांग्रेस कार्यकर्ता पनि मैदानमै

लगनटोल(काठमाडौं) २५ बैशाख । काठमाडौं महानरमा मेयरका एमाले उम्मेदवार विद्यासुन्दर शाक्यको चुनावी घरदैलो कार्यक्रम सोमबारका लागि लगनटोलमा तोकिएको थियो । घरदैलोमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि आउने

‘दुईचारजनाले लगेर दर्ता गर्नासाथ संसदको सर्वाेच्चता त्यसैमा हुन्छ ?’ : ओली

केपी शर्मा ओली – हामी १ बजेको संसद बैठकमा उपस्थित हुन आएका छौं । सम्भवतः १ बजेको बैठक हुँदैन । सूचना टाँस गरेर अर्कै दिन आउनु भन्ने सूचना जारी हुन

​’नालायक अनुहार’

विशाल छेत्री । दानव भष्मासुर शिवभक्त थिए । शिवको आराधना गरिहन्थे । लामो समय कठोर तपस्यामा लीन भएपछि शिव प्रकट भई वरदान माग्न भने । भष्मासुरले आफूले जस्को शिरमा हात

‘सर, यहाँ त होटलैपिच्छे वेश्यावृद्धि हुँदोरहेछ, धेरै युवतीहरु आपत्तिजन अवस्थामा फेला परेका छन्’

काठमाण्डौ, ‘गिरीलाई कतै होटलमा बन्धक बनाएर राखिएको त छैन्’ भन्नै शंका बोकेर गोंगवु एरियामा पुगेको प्रहरी छिनभरमा चकित भयो । गोंगवुका होटलमा लक्का जवान युवतीहरु आपत्तिजन अवस्थामा फेला परेपछी सर्च

तीन दलका शीर्ष नेताको बैठकमा यस्तो ठट्टासमेत चल्यो…

महाअभियोग प्रस्ताव तत्काल फिर्ता गर्नुपर्ने वा छिटो प्रक्रियामा लगेर जेठ पहिलो साताभित्रै टुंगो लगाइसक्नुपर्ने प्रतिपक्षी एमालेले राखेको विकल्पमा सत्तापक्ष सहमत नभएपछि संसद् भवन बानेश्वरमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।