काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस–माओवादीले वैशाख ३१ मा हुने स्थानीय निर्वाचनमा केही महानगरपालिकामा गरेको चुनावी तालमेललाई देश बनाउने नभई छोरी जिताउने तालमेल भएको टिप्पणी गरेका छन्
काठमाडौं । नेकपा (एमाले) का काठमाडौँ महानगरपालिका वडा २६ का उम्मेदवार देवेन्द्र रिमाललाई नेपाली चलचित्र जगतका महानायक राजेश हमालको साथ र महाकवि माघव घिमिरेको आशीर्वाद रहेको छ । २६ नम्बर
काठमाण्डौ, स्थानीय तहको निर्वाचनबाट आउने जनप्रतिनिधिले कस्ता सेवा सुविधा तथा तलब भत्ता पाउँलान् ? यस विषयमा धेरैको चासो छ । किनकी करिब एक सातापछि ३४ जिल्लाका २ सय ८३ स्थानीय
दक्षिण छिमेकी भारतले नाकाबन्दी गरेपछि विकल्पका रुपमा उत्तर छिमेकी चीनबाट पेट्रोलियम पदार्थ ल्याउने प्रक्रिया सरकारका केही मन्त्रीहरुका कारण रोकिएको खुलासा भएको छ । ‘भारतसँग सम्बन्ध बिग्रने’ भन्दै मन्त्रीहरुले चीनबाट इन्धन
काठमाडौं, २२ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको दोस्रो चरणको निर्वाचन बजेट भन्दा अघि नै गर्नेगरि आन्तरिक गृहकार्य सुरु गरेका छन् । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक
प्रचण्ड पुत्री रेणु दाहालको मेयर बन्ने सपना पूरा गराइदिए वापत प्रधानमन्त्रीको कुर्सी सहजै पाउने आशमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै कार्यकर्तालाई बलिको बोका बनाएका छन । एक दिने मेयउरका उमेद्धारका
काठमाडौं । काठमाडौंको नयाँबजारबाट अपहरणमा परेको भनिएका नयाँ शक्तिका उम्मेदवार ललितपुरको गोदाबरीमा भेटिएका छन् । नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट नागार्जुन नगरपालिका वडा नं. ७ का वडाध्यक्षका उम्मेद्वार मदन गिरीलाई
धादिङ, स्थानीय निर्वाचनको प्रचारका लागि सत्तारूढ दल नेपाली कांग्रेसले स्कुल बन्द नै गराएको छ । स्कुल बन्द गराएपछि कांग्रेसले धादिङका केही स्कुलको बस नै पार्टीको झन्डा राखेर चुनाव प्रचारमा लगेको
काठमाडौं, बैशाख २१ । प्रधानन्यायाधीश सुशीला कार्कीलाई माथि लागेको महाअभियोग फिर्ता लिने विषयमा सरकार सकारात्मक वनेको ईमेजखबरमा समाचार छ । आज(बिहीबार) विहान सिंहदरवारस्थित सभामुखको कक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा
डोल्पा, वैशाख २१ । माथिल्लो डोल्पाका ३ गाउँपालिकामा पदाधिकारी तथा सदस्य गरी ८९ जना निर्विरोध निर्वाचित भएका छन् । तीमध्ये अधिकांश एमाले उम्मेदवार छन् । कान्तिपुरमा समाचार छ- शे–फोक्सुन्डो, छार्काताङसोङ