पत्रपत्रिका

सु दखोर रामबाबुले २८ ऋ णीबाट २० करोड ठ गेको भेटियो

काठमाडौं, माघ १९ । सर्लाहीका साहुकार रामबाबु रायले २८ ऋणीबाट मात्रै २० करोड ठगी गरेको प्रहरी अनुसन्धानमा भेटिएकोे छ। अर्का साहुकार सञ्जय रौनियार फरार रहेकाले डरकै कारण सातजनाको मात्रै उजुरी

हेटौँडा-काठमाडौँ ‘रोपवे’ पुनः स ञ्चालन गर्ने त यारी

काठमाडौं, माघ १९ । विगत दुई दशकदेखि बन्द भई अहिले अस्थिपञ्जरका रूपमा मात्र सीमित रहेको हेटौँडा-काठमाडौँ रज्जुमार्ग (रोपवे) पुनः सञ्चालनमा ल्याउने तयारी थालिएको छ। बागमती प्रदेश सरकारले तयारी स्वरूप अध्ययन

ब्रो इलरको मूल्यले रे कर्ड तोड्यो

काठमाडौं, माघ १९ । ब्रोइलर कुखुराको मूल्यले अहिलेसम्मकै रेकर्ड तोडेको छ। शनिबारदेखि लागू हुनेगरी बनेपामा जिउँदो ब्रोइलरको मूल्य प्रतिकिलो दुई सय ७० रुपैयाँ लागू भएपछि यो रेकर्ड तोडिएको खबर आजको

कोरोना भा इरसवि रुद्ध खो प आ विष्कार गर्न वैज्ञानिक सफलता नजिक

काठमाडौं, माघ १९ । चीनको उहान क्षेत्रलाई आक्रान्त बनाएको कोरोना भा इरस नि यन्त्रण गर्न खोपको आविष्कार गर्ने काममा वैज्ञानिकहरू सफलताको नजिक पुगेका छन्। गार्जियन दैनिकको अन्तर्राष्ट्रिय संस्करणले जानकारी गराएअनुसार

चीनबाट फ र्काइने १७७ नेपालीलाई १५ दिनसम्म स म्पर्कबि हीन गरेर क्वा रेन्टाइनमा राखिने

काठमाडौं, माघ १९ । नोवल कोरोना भा इरस संक्रमणको जोखिममा रहेका नेपालीलाई चीनबाट स्वदेश फिराउन तयारी गरिरहँदा सरकारी अधिकारी भने राख्ने उपयुक्त स्थान खोजी गरिरहेका छन्। चीनमा भएका १७७ नेपालीलाई

हलोमा अ ड्कियो राप्रपा एकता , तीन अध्यक्षमा स हमति तर चिह्नमा वि वाद

काठमाडौं । दुई राप्रपाबीचको एकता निर्वाचन चिह्नको विवादका कारण तत्कालका लागि फेरि टरेको छ । कमल थापा नेतृत्वको राट्रिय प्रजातन्त्र पाटी र पशुपतिशमशेर राणा तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राष्ट्रिय प्रजातन्त्र

नेता कार्यकर्ताको सम्पत्ति छानविनको माग भा’वनात्मक आ’वेश : गोकुल बाँस्कोटा

काठमाडौं । सरकारका प्रवक्ता गोकुल बास्कोटा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय बैठकमा नेता कार्यकताको सम्पत्ति छानविनबारे उठेको मागप्रति अ’सन्तुष्टि जनाएको रा’तोपाटीमा खबर छ । शनिबारको बैठकपछि सञ्चारकर्मीसँग नेकपाका केन्द्रीय सदस्य

ढु’क्क हुनुस्, चीनमा रहेका नेपालीको जी’वन र’क्षा गर्छौ : चिनियाँ राजदूतावास

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले कोरोना भा’इरसबाट न’आत्तिन आग्रह गर्दै चीनमा रहेका नेपाली नागरिकको जी’वन र’क्षाका लागि चीन सचेत रहेको जानकारी गराएको छ । ‘केही विद्यार्थीसहित नेपाली नागरिकहरु अहिले पनि

स्थानीय तहको ३३ महिना अ लमलमै बित्यो

काठमाडौं,माघ १८ ।  स्थानीय तहको सम्भावनालाई समृद्धिमा रूपान्तरण गर्न व्यवस्थित योजना बनाउनुपर्ने कानुनी व्यवस्था भए पनि त्यसतर्फ स्थानीय तहका सरकारको ध्यान जान सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय

डि एसपीसम्म मात्रै प्रदेश मा तहत रहने, चैतदेखि प्र हरी स मायोजनको त यारी

काठमाडौं, माघ १८ । प्रदेशमातहतमा प्रहरी नायब उपरीक्षक (डिएसपी) सम्म मात्रै रहने गरी आगामी चैतदेखि प्रहरी समायोजन थाल्ने तयारी गरिएको छ। प्रहरी उपरीक्षक (एसपी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भने



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।