पत्रपत्रिका

प्रधानमन्त्री केपी ओलीको स’म्बोधन : नेताहरु म’स्त नि’द्रामा (भिडियो सहित)

काठमाण्डौ । दुई पार्टी एक भएको करिब २० महिनापछि पहिलो पटक एजेन्डासहित बुधबारबाट नेकपाको केन्द्रिय कमिटिको बैठक सुरु भएको छ । बैठक नै नराखेर पार्टीलाई गति हिन बनाएको आरोप नेतृत्वलाई

७५ वर्षीय यीबृद्दा जसले एक्लै पहाड फो’डेर गाउँमा बाटो पुर्याए, अहिले गाउँमै एम्बुलेन्स पुग्छ

काठमाडौँ । उमेर ७५ वर्ष पुगे पनि जोस भने १७, १८ वर्षे त’न्नेरीको जस्तै छ। उनको नाम चन्द्रवीर भएजस्तै काम पनि वीरले गर्नेजस्तै गर्ने गर्छन् । तुलसीपुर–सल्यान सडकखण्डको राप्ती राजमार्गदेखि

अब वैदेशिक रोजगारीमा जाने श्रमिकले बीमाको रकम सिधै अनलाइनबाटै तिर्न सकिने

काठमाडौँ । श्रम स्वीकृतिका लागि बीमाबापत तिर्नुपर्ने प्रिमियम रकम अनलाइनबाट तिर्न सकिने प्रणाली सुरु भएसँगै विदेशबाटै पुनः श्रम स्वीकृति लिने बाटो खुलेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको म्यादी जीवन

मन्त्री भट्टराईलाई अ’सफल पार्न सचिवकै च’लखेल

काठमाडौं, माघ १३ । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई असफल पार्ने खेलमा सचिव केदारबहादुर अधिकारी नै म’रिमेटेर लागि परेको मन्त्री निकट स्रोत बताउन्छ । सचिव अधिकारीले मन्त्री भट्टराईलाई

अमेरिका पुगेकी उपमेयर घरपरिवारबाटै स’म्पर्कविहीन

कालिकोट । नेपाल नगरपालिका महासंघको प्रतिनिधित्व गरी अमेरिकाको गोष्टीमा पुगेकी कालिकोटको तिलागुफा नगरपालिका उपप्रमुख दन्ता नेपाली घरपरिवारबाटै स’म्पर्क विहिन रहेको आफन्तजनले बताएका छन् । उपमेयर नेपालीका भाइ कविराज बरालका अनुसार

आस्था राउतको काउन्टरमा रेखा थापा !

काठमाडौं । गायिका आस्था राउत अहिले प्रहरीसँगको विषयलाई लिएर वि’वादमा परेकी छन् । अघिल्लो बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गायिका आस्था र चेकजाँचमा रहेकी प्रहरी जवान रमिता श्रेष्ठबीचको भनाभन र त्यसपछि

ज’थाभावी बाटो काटे १ हजार र मिटरमा नजाने ट्याक्सीलाई १५ हजार ज’रिवाना

काठमाडौं । सरकारले सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा जथाभावी सडक काट्ने यात्रुलाई एक हजार रुपियाँ जरिवाना गर्ने प्रस्ताव गरेको छ । मस्यौदामा ट्राफिक प्रहरीको

एमसीसीको बि’रोध गर्नेहरु विकास बि’रोधी हुन्

काठमाडौं । अनेरास्ववियूकी नेतृ सुनिता बरालले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीमाथि भएको बहस बर्तमान केपी ओली सरकारले थालेको नयाँ अभ्यास भएको बताएकी छन् । यस अघिको सरकारले गरेको दुरगामी महत्वको कामलाई

आस्था राउतको द’म्भ उनैलाई भारी, मु’द्दा च’लाउँदै प्रहरी

काठमाडौं । गायिका आस्था राउतलाई प्रहरीसँगको ल फडाले ध क्का लागेको छ । आफूलाई विमानस्थलमा चेकजाँच गरेको भन्दै प्रहरीमाथि खनिएकी आस्थावि रुद्ध प्रहरीले ‘अ भद्र व्यवहार’को क सुरमा मुद्दा चलाउने

एमसीसीमा सैन्य संलग्नता निषेधित छ : अमेरिका

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनामा सैन्य संलग्नतालाई अमेरिकी कानूनले नै निषेध गरेको बताएको छ । नेपालमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र एमसीसी, इण्डो प्यासिफिक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।