पत्रपत्रिका

विनियोजन बजेट बा हिरबाटै २८ अर्ब माग : ब जेट छ ल्दै, अर्बौं ख र्चँदै

काठमाडाैं,पुस ५ । सरकारका विकासे मन्त्रालय र विभिन्न निकायले नियमित बजेट छल्दै गैरबजेटरीमार्फत अर्बौं रुपैयाँ खर्चने पुरानै प्रवृत्ति दोहोर्‍याउन थालेका छन् । चालू आर्थिक वर्ष २०७६/७७ को पाँच महिनाको अवधिमा मात्रै

आ न्तरिक क लहमै कांग्रेस, सहमति न जुट्दा बैठक फेरि स-यो

काठमाडौं । नेपाल विद्यार्थी संघ, तरुण दल र पार्टीका रिक्त विभाग गठनका विषयमा सहमति नजुट्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि सरेको छ । गत २६ मंसिरबाट

औ षधिको मूल्य ब ढाउन च लखेल

काठमाडौं । नेपाली बजारमा बिक्रीवितरण भइरहेका अधिकांश औषधिको वैज्ञानिक मूल्य निर्धारण गर्न सरकारले आलटाल गर्दै आएको छ । हाल नेपाली बजारमा स्वदेशमा उत्पादित झण्डै ९ हजार ५ सय र विदेशबाट

ए कैपटक चारवटा खो प लगाउँदा डेढ महिने शि शुको मृ त्यु

इलाम । इलामको माङसेबुङमा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृ त्यु भएको छ । माङसेबुङ गाउँपालिका–४ सिमलटारस्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइले एकैपटक चारवटा खोप लगाइदिएपछि डेढ महिनाकी बुनु

सामाजिक सु रक्षा योजना अनिवार्य हाे, ऐच्छिक नबनाउन चे तावनी

काठमाडौं । सामाजिक सुरक्षा योजनाप्रति असन्तुष्टि चुलिँदै जाँदा सरकारले भने यो योजना ऐच्छिक नभई अनिवार्य रहेको बताएको छ । वित्तीय क्षेत्रका कर्मचारीहरू संगठित रूपमै यस योजनाको विपक्षमा उभिएपछि बिहीवार प्रेस

इ जलासमा रो शनीको बे चैनी, भ निन्- ‘फ साइयो’

ललितपुर । हल्का रातो रङको कुर्ता, कालो सुरुवाल र कालै सलमा रोशनी शाही बिहीबार उच्च अदालत पाटन पुगिन्। उनकै जाहेरीका आधारमा जबर्जस्ती करणी उद्योग मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराको

माधव नेपालकाे गु नासाे- ‘मलाई कि नारा लगाइँदै छ’

काठमाडाैँ । नेकपाका नेता माधव नेपालले पार्टी सचिवालयको निर्णयमा विमति कायमै राखेका छन्। जारी स्थायी समिति बैठकमा पार्टी सचिवालयले गरेका निर्णय अनुमोदन प्रस्ताव आएपछि नेता नेपालले असहमति कायमै रहेको प्रस्ट

अब राजा वीरेन्द्रको निजी निवास हेर्न पाइने

काठमाडाैँ, ४ पुस । राजा वीरेन्द्रको निजी निवास श्रीसदन र उनले प्रयोग गरेका सवारीसाधन पनि अवलोकन गर्न पाइने भएको छ । नारायणहिटी सङ्ग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका

नेकपा र राजपा स हमतिको तरंग: सरकारको स मीकरण बदलिने सं केत

काठमाडाैं,पुस ४ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच दुई बुँदे सहमति भएसँगै संघीय सरकार र प्रदेश २ सरकारको समिकरण बदलिने सम्भावना बढेको छ ।

किन बि क्न छाड्यो जलविद्युतकाे सेयर?

काठमाडौं, पुस ४ । कुनै समय थियो, जलविद्युत्को सेयर भनेपछि लगानीकर्ताको हानथाप हुन्थ्यो। लगानी कर्ताले केही नसोची सेयरका लागि आवेदन भर्थे। १० कित्ता सेयर परे पनि ठूलो सम्पत्ति जोडेको र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।