पत्रपत्रिका

पाल्पामा मोदीको पु’त्ला द’हनसंगै नि’कालियो मसाल जु’लुस

सुमन कार्की, पाल्पा, कात्तिक २४ । भारतले नेपालको जमिन मिचेर हालै जारी गरेको नयाँ नक्सा खारेजीको माग गर्दै पाल्पामा मोदीको पु’त्ला जलाई मसाल जु’लुस आयोजना गरिएको छ । आइतबार साँझ

भारतले चीनसँग ल डाइँ ल’डुन्जेल बस्ने भनेको कालापानी छोड्दै छोडेन

डा. भेषबहादुर थापा : नेपाल भारत सीमाको नक्साको अध्ययन गर्दा कालापानी, लिपुलेकमा हाम्रो हक अधिकार छ । त्यो भारत र नेपाल दुवैतिरबाट राम्रोसँग अध्ययन गरेर बनाएको नक्सा हो । त्यो

ईटहरीको ह’रिबि’जोग : ईटहरी कि धुलोहरी मेयर साव !

इटहरी । सुनसरीको ईटहरीका मेयर द्धारिकलाल चौधरीले एक सार्बजनिक कार्यक्रममा एक बर्षअघि ईटहरीलाई धुलो र हिलोमुत्त ईटहरी बनाउँछु भनेर भाषण गर्दा नगरबासीहरुले ताली बर्साएका थिए । भाषण गरेको एक बर्ष

नेपालको सीमा न’मिचेको भारतको दा’बी

काठमाडौं, कात्तिक २१ । भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा नेपालको सीमा नमिचेको दा’बी गरेको छ । बिहीबार नयाँदिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले

‘मोदी तेरो पाराले दुःख पाए साराले’

रामचन्द्र वि.क, रामेछाप । नेपाल र भारत बीचको नक्सालाई लिएर देशका विभिन्न ठाउँमा नाराबाजीहरु भईरहेका बेला रामेछापमा पनि बिहिबार साँझ भारत विरुद्ध कडा नारा लागेको छ । भारतको नयाँ राजनीतिक

‘गा’उँलेले डो’कोमा पा’नी बो’काएर उ’कालो हिँ’डाएपछि ने’ताहरुले भने, ‘ब’ल्ल हाम्रो चे’त खु’ल्यो!’

काठमाडौं, कार्तिक २१ । गाउँमा खानेपानीको स’मस्या बि’कराल छ भन्ने कुरा नेताहरुलाई के थाहा? तर, जब उनीहरु अर्कै कार्यक्रमका लागि ‘भीआईपी’ बनेर गाउँ पुगे, तबमात्र उनीहरुलाई थाहा भयो गाउँमा पानीको

रसुवामा ति’तेपातीको तेल उ’त्पादन सु’रु

काठमाडौँ । रसुवाको उत्तरगया गाउँपालिका–३, ठूलो गाउँमा तितेपातीको तेल उत्पादन सुरु भएको छ । गत वर्ष गत्लाङमा परीक्षण गरिएको भएपनि त्यहाँ असफल भएपछि यो वर्षदेखि ठूलो गाउँमा उत्पादन सुरु गरिएको

डा. केसीको स्वा’स्थ्यमा स’मस्या

काठमाडौं, कार्तिक २१ । १७ औँ चरणको अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्यमा तेस्रो दिनदेखि नै समस्या देखिएको छ। डडेल्धुरा सदरमुकामस्थित एक घरमा सोमबारदेखि अनशन थालेका उनको पिसाबमा बुधबार समस्या

पर्व’तारो’हीलाई प’त्नी पा’उन गा’ह्रो

काठमाडौं, कार्तिक २१ । खुम्बु क्षेत्रको हरित उपत्यकाका नामले सुपरिचित खुम्जुङ भ्यालीस्थित हिलारी माध्यमिक विद्यालयका विद्यार्थीमा गरिएको सर्वेक्षणले पर्वतारोहणप्रति नयाँ पुस्ता पूर्णतः उदास देखाएको छ। सो विद्यालयका ८, ९ र

दि’ल्लीको धु’लोले त’राई प्र’दूषित, काठमाडौँ न’भित्रिने

काठमाडौ ।  दिल्लीको धुलोले नेपालको सीमा जोडिएका तराईका केही स्थान प्रदूषित बन्न पुगेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुगमनले भारतको राजधानी दिल्लीको धुलो र धुवाँ उड्दै नेपालको सीमामा आइपुगेको देखाएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।