पत्रपत्रिका

बोकाले धो’का दिएपछि

प्रेम सुनार, बुटवल , मंसिर ४ । गुल्मीको एक गाउँमा कलाकार महजोडीको हाँस्य टेलिश्रृंखला ‘दशैं’ को कथामा जस्तै दशैमा का ट्न ठिक्का पारेको बोका हराएको छ । बोका कसैबाट चोरी

भारतका मुख्यमन्त्रीले भने,- कालापानी भारतको हो, भारतमा नै रहन्छ

एजेन्सी । भारतीय राज्य उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कालापानी भारतकै भएको दा’वी गरेका छन् । प्रधानमन्त्री केपी ओलीले एक कार्यक्रम मार्फत कालापानी नेपालकै रहेको र सेना हटाउन दिएको अभिव्यक्तिलाई

विप्लव समुहले लुकाई राखेको ठूलो परिमाणमा आधुनिक ह’तियार ब’रामद

तुलसीपुर । विप्लव मओवादीले लुकाई राखेको ठूलो परिमाणको आधुनिक ह तियार दाङमा प्रहरीले ब रामद गरेको छ । विप्लव नेतृत्व नेकपाको समुहले उक्त हा तह तियार स्थानान्तरण गदैछ भन्ने गो

घरबेटी शारदा अधिकारीको आवरणमा प्र’हारको नि’शाना ‘प्रचण्ड’

प्रचण्ड पुत्र प्रकाशको असामयिक दे हवसानपछि वि छिप्त प्रचण्ड परिवार र खासगरी प्रचण्ड पत्नी सीता दाहालको भावविव्हल अवस्थालाई प्रत्यक्ष देखे, भोगेपछि शारदा प्रसाद अधिकारीको मन अचाक्ली कुँडियो । अनि, उनले

नेपाल भारतबीच सीमा वि’वादबारे चीनको यस्तो प्रतिक्रिया

काठमाडौं । चीनले नेपाल–भारतबीच जारी कालापानी क्षेत्रको सीमा विवादबारे प्रतिक्रिया दिएको छ । सञ्चारकर्मीसँगको छलफलपछि आज काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सिओयोलोङले जारी गरेको ‘प्रेस नोट’मा कालापानी क्षेत्रको विवाद नेपाल

सफल क्रिकेटर सन्दीप लामिछानेमाथि राजस्वले अ’नुसन्धान गर्ने

नेपालका सर्वाधिक सफल क्रिकेटर सन्दीप लामिछानेले करिब ६ करोड रुपैयाँमा भव्य बंगला किनेका छन् । करिब २० वर्षकै उमेरमा आफ्न कमाईबाट उनले काठमाण्डौंका बुढानीलकण्ठमा बंगला किनेका हुन् । सन्दीपको यो

मौन रहने हामीलाई चु’नौती दिन डा. केसी भोकै हुनुहुन्छ, तपाईले खानु भो ?

काठमाडौं, कात्तिक २४ । “लागत मुल्य भन्दा ९९ प्रतिशतसम्म बढी नाफा लिनसक्ने लोभी औषधि उत्पादक, सो नियन्त्रण गर्न नसक्ने सरकार र यसबारे थाहा भएर पनि मौन रहने हामीलाई चुनौती दिन

उपचु नावअघि नै पूरै मन्त्री फे र्ने ओली र प्रचण्डको तयारी

काठमाडौं, कार्तिक २५ । सरकार गठन भएको २० महिनापछि प्रधामन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य अघि बढाएका छन्। प्रधानमन्त्री सचिवालयका साथै मन्त्रिपरिषद हेरफेर गर्नेबारे आइतबार उनले अर्का अध्यक्ष पुष्पकमल

प्रधानमन्त्री ओलीले डाकेको सर्वदलीय बैठकमा उपेन्द्र यादव जानीबुझी अनुपस्थित भएपछि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ सर्वदलीय सर्वपक्षीय बैठक डाके । कालापानीलाई समावेश गरेर भारतले नयाँ नक्शा सार्वजनिक गरेपछि सरकारले चाल्ने कदमबारे बाुवाटारमा डाकिएको बैठकमा पूर्व प्रधानमन्त्री देखि

सल्लाहकारपछि राजिनामा दिने पालो मन्त्रीको !

काठमाण्डौ । गठन भएदेखि नै आलोचना खेपिरहेको केपी ओली नेतृत्वको सरकारलाई धेरैले असफल भन्ने गरेका छन् । ओलीको सचिवालय र नजिकका सदस्यहरुको गलत सल्लाहाका कारण सरकार असफल भएको कतिपयको टिप्पणी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।