काठमाडौं । नेकपा एमालेले आगामी ११औँ राष्ट्रिय महाधिवेशनका लागि राजधानी आउने प्रतिनिधिलाई आवास अभाव नहोस् भन्ने उद्देश्यले विशेष बसोबास व्यवस्था मिलाएको छ। पार्टीको सम्पर्क समन्वय कमिटीले काठमाडौंमा बस्न समस्या पर्ने
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएलगत्तै तीन जनालाई मन्त्री पदको
काठमाडौ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा काठमाडौँमा उतार्ने घोषणा गरेको छ । युवा संघका अध्यक्ष क्षितिज थेबेले भने, ‘हामी टाउको गनेर नै
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुराना राजनीतिक दलहरू सकिए वा सकिन्छन् भन्ने धारणा नबनाउन आग्रह गरेका छन्। शनिबार नेकपा एमालेको ११औँ महाधिवेशनका लागि नवयुग ई-बुलेटिन शुभारम्भ गर्दै ओलीले
काठमाडौ । उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले राजीनामा घोषणा गरेकी छिन् । आज सामाजिक सञ्जालमार्फत उनले राजीनामा घोषणा गरेकी हुन् । उनले लेखेकी छिन्– ‘म आज देखि उज्यालो
ताप्लेजुङ, मंसिर १९ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी मंसिर २५ गते एकता सन्देश सभा गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मलेनको आयोजना गरि एकता सन्देश सभा गर्ने बारे
जनकपुर । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री बनाउने सात दलीय गठबन्धनभित्र सहमति भएको छ । बिहानैदेखि चलेको छलफलपछि यादवको नाममा गठबन्धनका दलहरूबीच सहमति जुटेको एक
मोरङ । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले मोरङको रतुवामाई नगरपालिका–९ स्थित जनता माध्यमिक विद्यालयलाई आफ्ना मातापिताको स्मृतिमा २ करोड रुपैयाँको ठूलो सहयोग प्रदान गरेका छन्। उक्त सहयोगसँगै विद्यालयको नाम
काठमाडौँ, मंसिर १८ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै संयुक्त नागरिक पार्टीले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। बिहीबार अनामनगरस्थित सम्वाद डबलीमा आयोजित पत्रकार सम्मेलनमार्फत
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको ११औं महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने विश्वास व्यक्त गरेका छन् । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा प्रेस चौतारी